Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

२०८३ को जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउपालिकामा गराईने

नेपाल अभियान नेपाल अभियान
२० कार्तिक २०८२, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
14
SHARES
Share on FacebookShare on Twitter


रामेछाप– आगामी २०८३ मा हुने जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउपालिकामा खेलाईने उद्घोष गरिएको छ । सुनापति गाउँपालिकामा मँगलबार सम्पन्न पालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड समापन कार्यक्रमका अबसरमा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले २०८३ सालको उक्त प्रतियोगिता सुनापति गाउँपालिकाले आयोजना गर्ने उद्घोष गर्नु भएको हो । तीन दिन सम्म चलेको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कृष्णपुरी माविले चुम्न सफल भएको छ ।
प्रतियोगितामा ७ स्वर्ण पदक सहित कृष्णपुरी मावि रुपाकोटले जितेको छ। प्रतियोगितामा मावि डहु मावि ४ स्वर्ण पदक सहित दोस्रो हुन सफल भएको छ भने पशुपति मावि नागसिवाले ३ स्वर्ण पदक जितेर तेस्रो स्थान लिन सफल भएको छ ।प्रतियोगितामा कृष्णवर्णेश्वर मावि मानपुरले २ स्वर्ण पदक, कुशेश्वर मावि सुनापति–४ बेथानले २ स्वर्ण पदक जित्न सफल भएको छ । त्यस्तै सतलिङ्गेश्वर मावि सुनापतिले १ स्वर्ण पदक जितेको छ भने जलदेवी मावि खनियापानीले १ स्वर्ण जिति रहदा अग्लेश्वर मावि दिमीपोखरी र बाल मावि भिरकोट भने स्वर्ण पदक विहिन बने ।
सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा भएका प्रतियोगिताको समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले विजेता र प्रतियोगितामा सहभागि खेलाडीहरुलाई भाग लिने ख उपाध्यक्ष गिता विष्टले वितथा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो । समापन कार्यक्रममा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता विष्ट, गाउँपालिका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष पदम थापा, वडा नं १ का वडाध्यक्ष ध्रुव चौलागाई, वडा नं ३ का वडाध्यक्ष कुल बहादुर थिङ, वडा नं ४ का वडाध्यक्ष डन्डुप लामा, वडा नं ५ का वडाध्यक्ष चित्रबहादुर मानन्धर लगायतका जन प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले प्रतियोगितामा भाग लिने खेलाडीहरूले कुनै पनि हारजितको रूपमा नहेरी निरन्तर अभ्यासको रूपमा लिन आग्रह गर्दै जित्ने खेलाडीहरुलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भाग लिएर शिल्ड जित्नेगरी अभ्यास गर्न र त्यसका लागि स्थानिय सरकारले पनि सहयोग गर्नै धारणा राख्नु भएको थियो । सो अवसरमा उहाँले आगामी दिनमा पनि खेललाई प्राथमिकतामा राखेर गाउँपालिकाले खेल क्षेत्रको बिकासमा पालिकाले कुनै पनि कसुर नराख्ने धारणा राख्नु भएको थियो । सो क्रममा आफनो धारण राख्दै अध्यक्ष ठुलोकान्छा तामाङले आगामी २०८३ मा हुने जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापती गाउपालिकामा खेलाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।प्रतियोगिता आइतबारदेखि सुरु भएर मंगलरबार सम्पन्न भएको र उक्त प्रतियोगितामा गाउँपालिकाका ९ वटा विद्यालयको सहभागिता जनाएको पनि पालिकाले जानकारी गराएको छ ।

Share6Tweet4Share1

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२० कार्तिक २०८२, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२० कार्तिक २०८२, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२० कार्तिक २०८२, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२० कार्तिक २०८२, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२० कार्तिक २०८२, बुधबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२० कार्तिक २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero