Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दिदी बहिनी महिला साकोसकोसले पुरानै नेतृत्व सहित सक्यो आफनो साधरणसभा

नेपाल अभियान नेपाल अभियान
१५ मंसिर २०८२, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
31
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । महिला शसक्तिकरणका लागि १९ बर्ष अघि सदरमुकाम मन्थलीमा स्थापना भएको दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १९ औँ साधारण सभा सम्पन्न गरेको छ ।उसले एक औपचारिक कार्यक्रमको आयोजना गरि आफनो साधारण सभा भब्य र सभ्य ढंगले सम्पन्न गरेको हो ।
करिब ३ सय जना महिलाहरु शेयस सदस्य रहेको उक्त सहकारीको साधारण सभाको उद्घाटन् भने जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेल गर्नू भएको थियो । सो अबसरमा प्रमुख अतिथि ढुंगेलले दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १९ औँ साधारण सभा सम्म आईपुग्दा सँस्थागत रुपमा गरेको योगदानको स्मरण गर्दे शेयर सदस्य र नेतृत्व पनि महिलाहरुको मात्र रहेकोले यसका सबै काम हरु विधि सम्मत र सहकारी मैत्री हुनु पर्नै धारणा ब्यक्त गर्नू भयो । उहाँले दीदी वहिनीलाई अरु सहकारीको तुलनामा पारदर्शि र उदाहरणीय भएर काम गर्नका लागि पनि सुझाउनु भयो ।
सो क्रममा जिल्ला बचत तथा ऋण सहकारी संघमा अध्यक्ष जगन्नाथ दाहालले लामो समय देखि महिला शसक्तिकरणका क्षेत्रमा काम गर्दे आएको दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वचत सँगै महिला शसक्तिकरणका लागी पनि राम्रो काम गर्दै आएको भए पनि आफना खराव कर्जाको सवालमा भने उसलाई गम्भीर भएर काम गर्न पनि आग्रह गर्नु भयो ।
मन्थलीमा बसोवास गर्ने महिलाहरूको मात्र सञ्चालन र व्यवस्थापन रहेको उक्त साधारण सभाले अध्यक्ष सोविता सुवेदी न्यौपाने, सचिव कल्पाना सत्याल घिमिरेको साँगठनिक प्रतिवेदन , कोषाध्यक्ष यशोदा घिमिरेको आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका ंसंयोजक पार्वति पाठक समेतको प्रतिवेदन ब्यापक छलफल पछि सर्ब सम्मत रुपमा पास गरेको छ । उक्त सहकारीले हाल सम्म करिब ८४ लाख रुपैँया बरावरको कारोवार गर्न सफल भएको पनि सो अवसरमा जानकारी गराईएको थियो । ।
संस्थाको कुल ऋण ५४ लाख ६३ हजार ५ सय रहेको छ भने शेयर पुँजी २ लाख ९० हजार ६ सय रहेको छ ।संस्थाको साधारण जगेडा कोषमा ६ लाख ७ हजार ४ सय ३१ रहेको छ । सुरक्षित पुँजी फिर्ता कोषमा ५ लाख ८३ हजार १५ रुपैँया रहेको पनि कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । उद्घाटन सभापछि भएको सँस्थाको बन्द सत्रले आगामी एक कार्यकालका लागि निर्वतमान अध्यक्ष सोविता सुवेदीको अध्यक्षतामा नयाँ सगिग अध्यक्षतामा नयाँ नेतृत्व समेत गठन गरेको छ ।
साधारण सभाले समितिको नव निर्वाचित उपाध्यक्षमा लक्ष्मी थापा, सचिवमा कल्पना सत्याल,घिमिरे, कोषाध्यक्षमा यशोदा घिमिरे र लेखा तथा सुपरिवेक्षण समितिको सँयोजकमा पनि पार्वती पाठक घिमिरेलाईनै सर्व सम्मत रुपमा चयन गरेको छ । साधारण सभाको संचालन सँस्थाकी सचिव कल्पना सत्याल घिमिरेले गर्नु भएको थियो भने उद्घाटन् पानसमा बत्ति बालेर गरिएको थियो ।

Share12Tweet8Share2

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१५ मंसिर २०८२, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१५ मंसिर २०८२, आईतवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१५ मंसिर २०८२, आईतवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१५ मंसिर २०८२, आईतवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१५ मंसिर २०८२, आईतवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१५ मंसिर २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero