Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्

नेपाल अभियान नेपाल अभियान
२९ पुष २०८२, मंगलवार
in देश, प्रदेश नं ३, समाज
0
32
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्ला सहकारी संघ रामेछापको आठौ बार्षिक सभाबाट उक्त सँघका जिल्ल्ला अध्यक्ष हिमाल ढुंगेलको आगमन भएको छ । मँगलबार मन्थलीमा सम्पन्न सँस्थाको साधारण सभाले बाहालवाला अध्यक्ष ढुँगेललाई ४ बर्षे कार्यकालका लागि फेरी दोसो पटकका लागि अध्यक्ष पदमा सर्व सम्मत बनाएको हो । सँस्थाको स्थापना काल देखिनै जिम्मेवारी लिएर काम गर्दे आएका ढुँगेलको समितिको उपाध्यक्षमा पवन कठायत,सचिवमा योगेन्द्र श्रेष्ठ,कोषाध्यक्षमा छत्रविर श्रेष्ठ पनि सर्व सम्मत रुपमा चयन भएका हुन् । समितिका सदस्यहरुमा बदी नयाँघरे, रिता मगर ,सुनिता तामाङ,ध्रुव बहादुर थापा र रन्जु पौडेल रहेका छन् । त्यसैगरि समितिको लेखा सुपरिवेक्षण समितिको संयोजकमा उमेश विक्रम थापा,सदस्यहरुमा क्रमशः रमेश ढुंगेल र राजेन्द्र बहादर कार्की चयन भएका छन् ।
साधारण सभाले जिल्लाका सहकारीहरुमा काम गर्ने मध्य उत्कृष्ठ ब्यबस्थापकका रुपमा साहारा बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक बलराम लामा लाई उत्कृष्ट ब्यवस्थापक र मन्थलीमानै कृयाशिल रहेको दिदिबहिनि बचत तथा ऋण सहकारि संस्था लिमिटेडलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरेको थियो । त्यसैगरि जिल्लामा लामो समय देखी सकारीहरुको संस्थागत विकासमा योगदान पुर्याउँदै आएका ं जिल्ला बचत तथा ऋण सहकारि संघका अध्यक्ष जगन्नाथ दाहाललाई सहकारी अभियन्ता सम्मानबाट सम्मानित गरिएको थियो ।
जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम सागर थापाको प्रमुख आतिथ्यता र सहकारीका अध्यक्ष हिमाल ढुङ्गेलको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारण सभाले समितिका अध्यक्ष हिमाल ढुँगेलद्धारा प्रस्तुत सँस्थाको सँस्थागत प्रतिवेदन,सचिवको साँगठनिक प्रतिवेदन र कोषाध्यक्ष योगेन्द्र श्रेष्ठद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि सर्व सम्मत रुपमा पारित गरेको थियो । साधारण सभामा जिल्लाका विभिन्न विधाका सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Share13Tweet8Share2

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२९ पुष २०८२, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२९ पुष २०८२, मंगलवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२९ पुष २०८२, मंगलवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२९ पुष २०८२, मंगलवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२९ पुष २०८२, मंगलवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२९ पुष २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero