Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मिडिया सँग रामेछाप निर्वाचन कार्यालयको अन्तरक्रिया

नेपाल अभियान नेपाल अभियान
१० फाल्गुन २०८२, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
66
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १० फागुन । अहिले सम्म निर्वाचन कार्यालयले गरेको तयारी र निर्वाचनलाई थप प्रभावकारी बनाउन सकिन्छ भन्ने सन्दर्भलाई लिएर जिल्ला निर्वाचन कार्यालयले आईतबार जिल्लाका सँचार माध्यमहरु सँग अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्यो । आसन्न निर्वाचनको तयारीका बारेमा सँचारकर्मिहरुलाई जानकारी गराउने र सुझाब सँकलन गर्ने मुख्य उदेश्यका साथ गरिएको अन्र्तक्रिया कार्यक्रममा जिल्लाका करिब २ दर्जन भन्दा बढि सँचार माध्यम र तिनका प्रमुखहरुको सहभागिता रहेको थियो ।
अन्र्तक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी नारायण लामीछानेले दिनु भएको जानकारी अनुसार आगामी २१ फागुनमा सम्पन्न हुने निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यालयले करीव सबै काम पुरा गर्न लागिएको जानकारी दिनुभयो । जस अनुसार जिल्लाका २ सय ३० वटा मतदान केन्द्रका लागि संघ, प्रदेश र स्थानीय तहका कर्मचारी तथा शिक्षकसमेत गरी २ हजार ७४ जनाको विवरण निर्वाचन कार्यालयमा पठाई सकिएको छ । जसका लागि २ सय ३० मतदान अधिकृत २ सय ३० सहायक मतदान अधिकृत र तिनका लागि ६सय ८४ जना अन्य कर्मचारी र सहयोगी कर्मचारी १ सय ३० समेत गरी कुल १ हजार ३ सय ७४ जना कर्मचारी परिचालन गरिने छ ।
त्यसैगरि निर्वाचन प्रयोजनकै लागि जिल्लामा २ हजार ४सय २२ जना अस्थायी मतदाता रहेका छन्। जसमा कारागारमा रहेका १९ जना मतदातालाई पनि यसमा समावेश गराईने छ जसमा अस्थायी मतदानका लागि दुई केन्द्र तोकेको छ। जसमा एउटा केन्द्र कारागारभित्र र अर्को सघन सहरी तथा भवन निर्माण कार्यालय मन्थली परिसरमा सञ्चालन गरिनेछ। निर्वाचन सामग्री व्यवस्थापन अन्तर्गत आवश्यक सामग्री आयोगबाट प्राप्त भइसकेको छ भने सोमबार सम्म प्रत्यक्ष र र समानुपातिक गरि २ थरि मतपत्र आईपुग्ने जिल्ला निर्वाचन अधिकारी लामीछानेले बताउनुभयो। जस अनसार निर्वाचन कार्यलले सबै तयारीलाई तिब्र बनाएको पनि लामिछानेले जानकारी दिनु भयो ।
निर्वाचन तयारी कार्यक्रम अन्र्तगत कायालयले जिल्लाका ६४ वटै वडामा मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन भईरहेको छ । त्यस प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालयले आफनो फोकल पर्सन तोकेर ८ वटै स्थानिय निकायमा स्वयंसेवक तथा समन्वयकर्तामार्फत मतदाता शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको जानकारी पनि सो अवसरमा गराईएको थियो । त्यसैगरि फागुन १२ देखि १४ गतेसम्म सदरमुकाम मन्थलीमा निर्वाचन अधिकृतहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नका लागि पनि कार्यालयले आवश्यक तयारी गरिएको छ।
सरकारी लक्ष्यलाई प्रभावकारी र निष्पक्ष र बनाउनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय लगाएतका सरोकारवाला निकायसँग बसेर थप समन्वय र सहकार्य गरि रहेको जानकारी पनि प्रमुख लामीछानेले जानकारी दिनुभयो। आयोगको निर्देशनअनुसार सबै उम्मेदवारले बैंकिङ माध्यमबाट मात्र खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ।मतगणना स्थल व्यवस्थापनको तयारीसमेत अघि बढाइएको छ। निर्वाचनलाई कम खर्चिलो र मित्रबत प्रतिस्पर्धाका लागि जिल्लाका कुल १७ उम्मेदवारमध्ये हालसम्म ११ जनाले निर्वाचन खर्च ब्यवस्थापनका लागि बैंक खाता खोलिसकेको जानकारि पनि लामिछानेले सो अवसरमा दिनुभयो

Share26Tweet17Share5

Related Posts

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१० फाल्गुन २०८२, आईतवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१० फाल्गुन २०८२, आईतवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१० फाल्गुन २०८२, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

१० फाल्गुन २०८२, आईतवार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

१० फाल्गुन २०८२, आईतवार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

१० फाल्गुन २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.