Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका शेर्पा जनजाति महासंघको अध्यक्षमा विजयी

नेपाल अभियान नेपाल अभियान
११ चैत्र २०७८, शुक्रबार
in देश, प्रदेश नं ३, समाज
0
136
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप उमाकुण्ड गाउँपालीकाका गेल्जे लामा शेर्पा नेपाल आदीबासि जनजाति महासंघको केन्द्रिय अध्यक्षमा अत्याधिक मतका साथ विजयी भएका छन् । नवलपरासिको कावासोतिमा बुधबार र विहिबार भएको दशौ अधिबेसनबाट शेर्पा आफना निकटतम् प्रतिद्धन्द्धि सोनाम लामा वालुङ्गलाई पराजित गर्दे अध्यक्ष पदमा निर्वाचित हुन सफल भएका हुन् ।
निर्वाचनमा गेल्जेले ४४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्धन्द्धि वालुङले कुल ४ मत प्र्राप्त गरेका थिए । त्यसैगरि अधिबेसनबाट महासंघको बरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ति र महासचिवमा दीवस राई,खुल्ला सचिव तर्फ मंगलरामा दराई,गोविन्द लामा,मोहन राजबंशि र विकास सुरेल निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधि समेत रहेका शेर्पाले कुशल उद्यमी र असल ब्यवसायीका रुपमा आफनो सकरात्मक पहिचान बनाई सकेका छन् । शेर्पा हाल नेपाल शेर्पा सँघको केन्द्रिय अध्यक्ष,क्वालिटि आर एमसीको अध्यक्ष,मेलाम्चि ह््युम पाईप उद्योगका अध्यक्ष, नेपाल निर्माण ब्यवसायी महासंघका पुर्व सल्लाहाकार,गोल्डेन गुड शेर्पा शेर्पा कन्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक समेत हुन् । उनको सिमेन्ट कम्पनि लगायतका दर्जन भन्दा बढि उद्योगमा लगानि रहेको छ ।

Share54Tweet34Share10

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

११ चैत्र २०७८, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ चैत्र २०७८, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ चैत्र २०७८, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

११ चैत्र २०७८, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

११ चैत्र २०७८, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

११ चैत्र २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero