Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेविसंघले आगामि निर्वाचनमा युवा बिद्यार्थी परिचालन गर्ने

नेपाल अभियान नेपाल अभियान
२९ आश्विन २०७९, शनिबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
46
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२९ असोज । नेपाली काँग्रेस निकट बिद्यार्थी संगठन नेविसंघ रामेछापले आगामि मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि युवा बिद्यार्थीलाई परिचालन गर्ने निर्णय गरेको छ । शनिवार मन्थलीमा नेविसंघ रामेछापका उपसभापति विमल पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनको तर्फबाट प्रतिनिधी सभाको सदस्यका उम्मेदवारका रुपमा आफना पार्टि सभापति पुर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेशसभा (क) का उम्मेदवार तारानारायण श्रेष्ठ, प्रदेशसभा (ख) का उम्मेदवार युवराज चौलागाई लाई विजयी गराउन नेविसंघले चुनाव केन्द्रित युवा विद्यार्थी परिचालन गर्ने निर्णय गरेको हो ।

बैठकले मंसिर ४ को निर्वाचनका लागि साझा उमेद्वार तोकेर आई सकेकोले उक्त निर्वाचनको तयारीका लागि सबै पालिका र मतदान केन्द्र लक्षित युवा तथा बिद्यार्थीलाई परिचालन गरेको छ ।
नेविसंघले आफ्नो–आफ्नो पालिकाका बिद्यार्थीलाई गाउँ–गाउमा गएर मतदाता शिक्षा दिन, चुनाब प्रचारप्रसार गर्न र बुथ सुरक्षा गर्न युवा विद्यार्थी परिचालन गर्ने समेत निर्णय गरेको छ ।
त्यसैगरी बैठकले निर्वाचनको अभियान लगतै नेविसंघ रामेछापको संगठन विस्तार गरेर पालिका, क्षेत्र, जिल्लाको अधिबेशन थालनी गरी अधिबेशन सम्पन्न गर्ने निर्णयसमेत गरेको नेविसंघका उपाध्यक्ष विमल पौडेलले जानकारी दिनुभयो ।

Share18Tweet12Share3

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ आश्विन २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ आश्विन २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ आश्विन २०७९, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२९ आश्विन २०७९, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२९ आश्विन २०७९, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२९ आश्विन २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero