Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अनेरास्ववियु रामेछापद्धारा हत्यारालाई कारबाही गर्न माग

superadmin superadmin
१४ मंसिर २०७९, बुधबार
in देश, प्रदेश नं ३, राजनीति, विविध, समाचार, समाज
0
112
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । नेकपा एमाले निकट अनेरास्ववियु रामेछाप जिल्ला कमिटिले आफना संगठनका नेता चेतन एडीका हत्यारा माथि कारबाहीको माग गर्दे प्रजिअ मार्फत सरकार समक्ष माग गरेको छ ।
संगठनले मंगलबार रामेछापका प्रमुख जिल्ला अधिकारी सोभाखर रेग्मी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको हो । उसले आफनो ज्ञापन पत्रमा गत मङ्सिर ४ गते राति नेत एडी घरमा सुतिरहेको बेला बाजुराको त्रिवेणी नगरपालिका–७ मा सत्ता गठबन्धनका कार्यकर्ताले हत्या गरेका र लामो समय सम्म पनि दोषिलाई पक्राउ नगरेको भन्दै कार्वाहिका लागि प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा संगठनका केन्द्रीय कमिटी सचिवालय सदस्य एवं अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष चेतन एडीलाई मंसिर ४ गते दिउँसो मतदान केन्द्रमा भएको विवादका विषयलाई लिएर राति घरमा पुगेर उहाँ माथि आक्रमण भएको थियो । सो क्रममा एडिको हत्या भएको र यस बारेमा हाल सम्म पनि प्रशासनले कुन चासो नदेखाएका कारण दबाब स्वरुप अनेरास्ववियुले ज्ञापन पत्र बुझाएको कुरा उल्लेख गरिएको छ । उक्त ज्ञापन पत्रमा जिल्ला रामेछापका सचिव पुष्कर भट्टराईले हस्ताक्षर गर्नु भएको छ ।
ज्ञावन पत्रमा सत्ताको आडमा बीभत्स हत्या हुँदासम्म टुलुटुलु हेरिरहनुले सत्ता गठबन्धन आपराधिक क्रियाकलापको संरक्षणमा लागेको कुरा स्पष्ट देखिएको कुरा पनि उल्लेख गरिएको छ । सत्ता गठबन्धनको आडमा भएको सो हत्याको तत्काल छानबिन गरी आपराधिक कार्यमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन पनि अनेरास्ववियुले माग माग गरेको छ । त्यसका लागि अनेरास्ववियु जस्तोसुकै मूल्य चुकाउन तयार रहेको पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।उक्त ज्ञापन पत्रलाई मंगलबारै प्रधानमन्त्रीको कार्यालयमा पठाईएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिनुभयो ।

Share45Tweet28Share8

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१४ मंसिर २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१४ मंसिर २०७९, बुधबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

१४ मंसिर २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१४ मंसिर २०७९, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१४ मंसिर २०७९, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१४ मंसिर २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero