Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमाले रामेछापले गर्यो प्रदेश सभा सदस्यलाई सम्मान

superadmin superadmin
२० पुष २०७९, बुधबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
49
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । बागमति प्रदेश सभामा सरकारको नेतृत्व गर्ने तरखरमा रहेको नेकपा एमाले रामेछापले जिल्लाबाट वाग्मती प्रदेश सभा सदस्यका रुपमा निर्वाचित आफना दुई जना सदस्यलाई सम्मान गरेको छ ।एमाले रामेछापको बुधबार मन्थलीमा सम्पन्न पार्टीको सातौँ जिल्ला कमिटी बैठकले जिल्लाबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका पार्टी अध्यक्ष आनन्द श्रेष्ठ र वाग्मती प्रदेश सदस्य मायाकुमारी कार्कीलाई कार्यालय परिसरमा सम्मानित गरेको हो ।
जिल्ला अध्यक्ष समेत रहनु भएका श्रेष्ठ पार्टिको जनजाति तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको हो भने कार्की खस आर्य कोटा तर्फ महिला समुदायबाट प्रदेश सभामा निर्वाचित हुनुभएको हो । निर्वाचित दुवै जनालाई जिल्ला कमिटिको बैठकका प्रमुख अतिथि एवं नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश इञ्चार्ज काशीनाथ अधिकारीले सम्मान पत्र प्रदान गर्नुभएको जानकारी एमाले रामेछापले गराएको छ ।
पार्टी पोलिटब्युरो सदस्य कमल चौलागाईं, केन्द्रीय सदस्यहरु क्रमश कैलाशप्रसाद ढुङ्गेल, माधव ढुङ्गेल, गीता कार्की लगायतको रोहबरमा गरिएको उक्त सम्मान कार्यक्रमका अबसरमा उहाँहरुलाई प्रमुख अतिथिले सम्मान पत्र तथा खदा माला लगाएर कार्यकाल शुभकामना सहितको बधाई दिनुभएको थियो ।

Share20Tweet12Share3

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० पुष २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० पुष २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० पुष २०७९, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२० पुष २०७९, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२० पुष २०७९, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२० पुष २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero