Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र

अभियान सम्बादाता अभियान सम्बादाता
२८ असार २०८०, बिहीबार
in आधारभूत, समाचार, समाज
0
32
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२८ असार । ट्रेड युनियन काँग्रेस रामेछापले विहिवार श्रमिकहरुको न्युनतम पारिश्रमिक रु २५ हजार हुनुपर्ने माग राख्दै रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिं भण्डारी लाई ज्ञापन पत्र बुझाएको छ ।


नेपालको श्रम ऐन २०७४ मा ब्यवस्था भए अनुसार प्रत्येक २ ÷२ बर्षमा त्रिपक्षिय सहमतिका आधारमा श्रमजिबिहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरि श्रावण देखि लागु गर्नु पर्नेमा सरकार र सम्बन्धीत निकाय छलफलमा बस्दा कुनै निष्कर्ष निस्कन नसकेकोले श्रमजिविहरुको हक र अधिकार सँग सम्बन्धि निर्णय गर्न पनि युनियनले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
वर्तमान अबस्थाको आकासिदो महंगीमा सबै श्रमिकहरुको वर्तमान न्यूनतम पारिश्रमिक अत्यन्तै न्यून भएको भन्दै साउन १ गते देखिनै लागु हुनेगरी न्यूनतम पारिश्रमिक रु २५ हजार हुनुपर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

Share13Tweet8Share2

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२८ असार २०८०, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२८ असार २०८०, बिहीबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२८ असार २०८०, बिहीबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२८ असार २०८०, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२८ असार २०८०, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२८ असार २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero