Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल लाईफमा प्रशंसा र सम्मानको बाढी

नेपाल अभियान नेपाल अभियान
६ भाद्र २०७६, शुक्रबार
in समाचार
0
127
SHARES
Share on FacebookShare on Twitter

६ भदौ, २०७६

मन्थली– जीवन विमाको क्षेत्रमा विश्वासिलो र भरपर्दो कम्पनीको रुपमा पहिचान बनाएको नेपाल लाईफ ईनस्योरेन्सले आफ्ना सदस्य र शुभचिन्तकहरुका लागि प्रशंसा र सम्मानको बाढी नै चलाएको छ । स्थापना कालदेखिने आफ्ना सदस्यहरुको हितलाई मुख्य एजेण्डा बनाउँदै हरेक वर्ष सम्मान र प्रशंसाको बाढी चलाउँदै आएको उक्त कम्पनिले शुक्रवार मन्थलीमा एक कार्यक्रमको आयोजना गरि संस्थाका क्रियाशिल सदस्यहलाई सम्मान र अरु सदस्यहरुका हकमा प्रशंसाको बाढी चलाएको हो ।

कम्पनीले शुक्रबार संचालन गरेको कार्यक्रमको प्रमुख आतिथ्यता केन्द्रिय वरिष्ठ सहायक महाप्रवन्धक तथा तालीम विभागका प्रमुख उमापति पोखरेललले गर्नु भएको थियो । सो अवसरमा उहाँले नेपाल लाईफले काम गर्न चाहनेहरुका हकमा राम्रो रोजगारी सृजना गरेको भन्दै यसका लागि सबैका कर्महरु अब्बल हुनु पर्ने र त्यसका लागि सबै जनाको भूमिका पनि समन्वय र पारदर्शि हुनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले नेपाल लाईफ ईन्सोरेन्सले विमाको क्षेत्रमा उत्कृष्ठ भूमिका निर्वाह गरेको दाबी गर्दे यसलाई आम नेपालीको घर घरमा पुर्याउनका लागि पनि सबैसँग आग्रह गर्नु भएको उपशाखाका प्रमुख राम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीले गत आर्थिक वर्षमा रामेछाप जिल्लाबाट मात्रा ३ करोड ६५ लाख प्रथम विमा शुल्क असुल्न सफल भएको थियो ।

करिब सय सदस्यहरुका माझ उपस्थिति भएका पोखरेलले विगत एक वर्षमा उत्कृष्ठ काम गर्ने वरिष्ठ एजेन्सी मेनेजर १ जना, गोल्ड एजेन्सी मेनेजर २ जना, सिल्भर एजेन्सी मेनेजर ४ जना, २३ जना एजेन्सी मेनेजर, ४५ जना विजनेस कोअर्डिनेटर, १ सय साठी जना कर्मशिल सकृय अभिकर्तालाई माला र सम्मान पत्रले सम्मान गर्नु भएको थियो । यस शाखाले आफ्ना सदस्यहरुका लागि विमा कम्पनीबाट पाउने सबै सेवाहरु जिल्लाबाटै पाउने व्यवस्था मिलाएको जानकारी पनि खड्काले दिनुभयो ।

Share97Tweet13Share4

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

६ भाद्र २०७६, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

६ भाद्र २०७६, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

६ भाद्र २०७६, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

६ भाद्र २०७६, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

६ भाद्र २०७६, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

६ भाद्र २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero