Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कृषि तथा पशुपन्छि विमा सम्बन्धि अभिमुखीकरण

नेपाल अभियान नेपाल अभियान
२७ बैशाख २०८१, बिहीबार
in समाचार, समाज
0
39
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२७ बैशाख । कृषि तथा पशुपन्छि विमा सम्बन्धि अभिमुखीकरण विहिवार मन्थलीमा सम्पन्न भएको छ ।


पत्रकार महासंघका अध्यक्ष वद्री नयाँघरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा विमा अभियान्ता विपिन भट्टराइले कृषि तथा पशुपन्छि विमा सम्बन्धि जानकारी गराउनु भएको थियो ।


कार्यक्रमका सहभागिहरुले जिल्लाको उत्पादन भन्दा बाहिर बाट आएका फलफुल तथा तरकारी जन्य सामानहरु सस्तो हुने तर जिल्लामा उत्पादित भएका ति बस्तुहरु अर्गानिकको नाममा महगाें हुने भएकाले स्थानीय उत्पादित वस्तुहरु मानिसहरुले किनेर नखाने गरको बताएका थिए ।


कार्यक्रमका अवसरमा जुनार, किवि लगाएतका फलफुलहरुको पनि विमा गर्न जरुरी रहेको र ति फलफुलका वोटहरुमा स्यानर सहित ट्याग लगाउन जरुरी रहेको कुरालाई जोड दिइएको थियो ।

\कार्यक्रममा बोल्ने अनिकांस बक्ताहरुले जिल्लामा उत्पादित फलफुलहरुलाई ब्राण्डिङ गरी बजारमा लैजान सके कृषकहरुले राम्रो बजार पाउने बताएका थिए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रामेछापको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा बोल्दै परियोजना प्रमुख थिरलाल गैरेले किविलाइ पनि प्रभावकारी ढंगको लेबलिङ, प्याकेजिङ र ब्राण्डीङ गरी बजारमा लैजान सके कृषकले राम्रो मुल्य पाउने बताउनुभयो ।

उहाँले जुनार र किविका वोटहरुको पनि विमा गरी क्युआर सहितको ट्याग प्रत्येक बोटमा लगाउने तयारी भैरहेको बताउनुभयो । कार्यक्रममा दोलखा र रामेछापका किवि ,जुनार लगाएत अन्य फलफुल कृषकहरुको सहभागिता रहेको थियो ।

Share16Tweet10Share3

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२७ बैशाख २०८१, बिहीबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२७ बैशाख २०८१, बिहीबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२७ बैशाख २०८१, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२७ बैशाख २०८१, बिहीबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२७ बैशाख २०८१, बिहीबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२७ बैशाख २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero