Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विश्व दूध दिवसका अवसरमा विविध कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
१९ जेष्ठ २०८१, शनिबार
in समाचार, समाज
0
67
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१९ जेठ । दूध तथा दूग्ध पदार्थको सेवन, दूग्ध ब्यवसायको प्रवद्र्धन” भन्ने मूल नाराका साथ शनिवार मन्थलीमा पनि विबिध कार्यक्रम गरी विश्व दूध दिवस मनाइएको छ ।
हाजिरी जवाफ, दूग्ध कृषकहरुलाई क्यल्सियम वितरण र प्रवचन कार्यक्रमको आयोजना गरी सो दिवस मनाइएको हो ।


जिल्ला कृषि सहकारी संघको आयोजना तथा पशु सेवा केन्द्र रामेछाप,मन्थली दूग्ध सहकारी संस्था,रामेछाप,अमृत,चिरन्जीवी डेरी लगाएतको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा अन्तर माध्यामिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो ।


मन्थली,नागकन्या माध्यामिक बिद्यालय एबं लिटिलस्टार,कर्कलादेवी र तामाकोशी इङलिस बोर्डिङ स्कुल गरी ५ वटा विद्यालयका ५ वटा समुहहरु सहभागिता रहेको उक्त प्रतियोेगितामा सहभागि भई सहि उत्तर दिने सबै समुहलाई तत्काल पुरस्कार बितरण गरिएको थियो ।


सो अवसरमा पशु सेवा केन्द्र सिन्धुलीले २० जना अधिक पशुपालक कृषकहरुलाई पशुहरुलाई खुवाउने क्याल्सिएम समेत बितरण गरेको थियो ।
कार्यक्रमको उद्घाटन वालवालिकाहरुलाई दुध खुवाएर कार्यक्रमकी प्रमुख अतिथि एबं जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्कीले गर्नु भएको थियो ।
सो अवसरमा चिरन्जीवी डेरी उद्योगका सञ्चालक भानु श्रेष्ठले दूध र दूग्ध जन्य वस्तुहरुको वारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।


कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि कार्कीले आफुलाई यस अघि भएका कैयौ कार्यक्रमहरु मध्ये यो कार्यक्रम असाध्यै प्रभावकारी लागेको बताउनुभयो । उहाले यस्ता सृजनसिल कार्यक्रमहरु गरिरहन आयोजकलाई अनुरोध गर्दै दूध उत्पादक किसानका मागहरु सम्बोधन हुनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका उप प्रमुख प्रेम बहादुर थापा, ले पशु पालक ब्यवसायीहरुले धेरै दुख गरेर उत्पादन गरेको दूधले राम्रो वजार नपाउनु दुःखको कुरा भएको भन्दै प्रभावकारी वजारीकरणका लागि आफु लागिपरेको बताउनुभयो ।


सो अबसरमा जिल्ला वचत संघका अध्यक्ष जगन्नाथ दाहाल, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे,बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल,जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल लगाएतले आ–आफ्नो मन्तब्य राख्दै दूध उत्पादन गर्ने कृषकहरुको मार्का सम्बन्धित निकायले बुझ्नु पर्ने बताउनुभयो ।

Share27Tweet17Share5

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१९ जेष्ठ २०८१, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१९ जेष्ठ २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१९ जेष्ठ २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१९ जेष्ठ २०८१, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१९ जेष्ठ २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१९ जेष्ठ २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero