Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

१९ औं जातिय छुवाछुत तथा भेदभाव उन्मुलन दिवसको अवसरमा रक्तदान र अन्तरकृया

नेपाल अभियान नेपाल अभियान
२१ जेष्ठ २०८१, सोमबार
in समाचार, समाज
0
23
SHARES
Share on FacebookShare on Twitter


“सबै प्रकारका जातिय भेदभाव र छुवाछुतको अन्त्य गरांै सामाजिक न्याय र समतामुलक समाज निर्माणमा एकजुट होऔं” भन्ने मूल नागरका साथ १९ आंै जातिय छुवाछुत तथा भेदभाव उन्मुलन दिवस रामेछापको मन्थलीमा विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।


सो दिवसकोे अवसर पारेर राष्ट्रिय दलित पत्रकार संघ रामेछापले रक्तदान, साझा सवाल र जवाफदेहिता सहितको छलफल कार्यक्रम आयोजना गरेको हो ।
दलित र गैर दलित बिच भैरहेको जातिय विभेद अन्त्य गर्ने उद्येश्यले रक्त दान र छलफल कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । दलितको श्रम, सिम, पसिना र रगत चल्ने तर पानी नचन्ले भन्ने वर्तमान समाजलाई केहि हद सम्म सुधार गर्न सकिन्छकी भनेर यो कार्याक्रम आयोजना गरिएको पनि नेपाल दलित पत्रकार संघ रामेछापका अध्यक्ष नवारज बिकले बताउनुभयो ।


कार्यक्रममा बोल्दै दलित अधिकार कर्मी सरोज कटुवालले समाजमा अझै पनि छुवाछुत कायमै रहेको, स्थानीय निकायहरुले दलित लक्षित र्काक्रमहरु नगरेको, र जिल्ला प्रशासनकार्यालयले पनि दलित सिफारिस लिन जाँदा र नागरिकता लिन जाँदा सहजतापुर्वक काम नगरिदिएको गुनासो गर्नुभयो ।


प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जिल्ला प्रशान कार्यालय रामेछापले दलितहरुलाई कुनै विभेद नगरेको आगामी दिनमा पनि नगर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
दलित र गैर दलित विच बिभेद अन्त्यका लागि आफु आफु भित्रैबाट सुधार हुनपर्ने रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले बताउनुभयो । मन्थली नगर प्रमुख लव श्रेष्ठ ले सामाजिक रुपमा भएको विभेद अन्त्य गर्न अझै समय लाग्ने भएकोले यस प्रकारका जनचेतनामुलक कार्यक्रमहरु गरिरहनुपर्ने बताउनुभयो ।


कार्यक्रमका अवसरमा बोल्दै नेपाली काग्रेसका कुमार श्रेष्ठ, एमालेका अध्यक्ष पुरुपोत्तम कडरिया, माओवादी केन्द्रका प्रतिनिधि उद्धव रम्तेल लगाएतले आ अफना पार्टिका विधानमा दलितहरुलाई स्थान दिएको र पार्टिले कहिल्यै विभेद नगरेको दावी गर्नुभयो ।

Share9Tweet6Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२१ जेष्ठ २०८१, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२१ जेष्ठ २०८१, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२१ जेष्ठ २०८१, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२१ जेष्ठ २०८१, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२१ जेष्ठ २०८१, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२१ जेष्ठ २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero