Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दलित महिलाहरुलाई पञ्चेवाजा बजाउन सिकाँउदै मन्थली नगर

नेपाल अभियान नेपाल अभियान
१२ असार २०८१, मंगलवार
in समाचार, समाज
0
32
SHARES
Share on FacebookShare on Twitter

मन्थली, ११ असार । मन्थली नगरपालिकाले जिल्लामा रहेका दलित महिलाहरुलाई पञ्चेवाजा वजाउने तालिम दिन सुरु गरेको छ । आज (मंगलवार) देखि सुरु भएको उक्त तालिम १० दिन सम्म चल्ने बताइएको छ । मन्थली नगरको आर्थिक सहयोग तथा पञ्चेवाजा संरक्षण समाज रामेछापको आयोजनामा सुरु भएको उक्त तालिमको उद्घाटन मन्थली नगर प्रमुख लव श्रेष्ठले पञ्चेवाजा अन्तर्गतको एक बाजा सनाई बजाएर गर्नु भएको थियो ।


तालिममा परियार, बि.क, मिजार समुदायका महिलाहरु सहभागि भएका छन् । दलित महिलाहरुलाई पनि पञ्चेवाजा वजाउन सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले यस प्रकारको तालिमका लागि मन्थली नगरले आबश्यक सहयोग गरेका मन्थली नगर प्रमुख लव श्रेष्ठले बताउनुभयो ।
जिल्लामा पञ्चेवाजा लोप हुने अबस्था आएपछि आफ्नो सकृयतामा पञ्चेवाजा संरक्षण समाज नामक संस्था गठन गरि यस अघि देखिनै बिभिन्न गतिविधिहरु सञ्चालन गरिएको र यस पटक पनि महिलाहरुलाई तालिम दिएर उहाहरुको छुट्टै समुह बनाएइ बाजा वजाउन लगाउने तयारीका साथ यो तालिमको आयोजना गरिएको समाजका पूर्व अध्यक्ष ज्ञान बहादुर सुन्दासले बताउनुभयो ।
तालिम पञ्चेवाजा संरक्षण समाजका अध्यक्ष गोपाल नेपालीको अध्यक्षतामा चलिरहेको तालिमकाे सहजीकरणा हात्तीराम नेपालीले गरिरहनु भएकाे छ ।

Share13Tweet8Share2

Related Posts

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

१२ असार २०८१, मंगलवार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१२ असार २०८१, मंगलवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१२ असार २०८१, मंगलवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१२ असार २०८१, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१२ असार २०८१, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१२ असार २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.