Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गएरातीको वर्षाका कारण कठजोर खोलाकिनारमा करोडौको क्षति

नेपाल अभियान नेपाल अभियान
१७ श्रावण २०८१, बिहीबार
in समाचार, समाज
0
390
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१७ साउन,। गए राति भएको वर्षाका कारण मन्थली नगरपालिका वडा नं २ कठजोर खोलामा आएको बाढीले करिब ६० रोपनी खेतमा पूर्ण रूपमा क्षति पु¥याएको छ भने उर्मिला भुजेलको मतान बगाएको र उनकै घर पनि जोखिममा परेको छ ।


खोलाको बाढीले स्थानीय उद्धव ढुङ्गेलको ३ रोपनी, छत्रबहादुर ढुङेलको ६ रोपनी, सिता भुजेलको ३ रोपनी, कृष्ण लोचन अधिकारीको २ रोपनी, खोजबहादुर कार्की, अनन्त कार्की, अरीबहादुर कार्की, तेजबहादुर कार्कीको संयुक्तमा लगाएतको ८ रोपनी गरी करिब ६० रोपनी जग्गा क्षति पुगेको थियो ।


वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले दिएको जानकारी अनुसार नारायण कार्कीको ५ रोपनी, कैलाश थापाको ९ रोपनी, सरोज श्रेष्ठको ३ रोपनी खेती योग्य जमिन र घर बगाएको उर्मिला भुजेलको ३ रोपनी, सिताराम बस्नेतको १ रोपनी, बद्री कार्कीको १ रोपनी,रत्नबहादुर कार्कीको १ रोपनी, ढालबहादुर कार्कीको २ रोपनी, ललीमाया कार्कीको २ रोपनी, हिराबहादुर कार्कीको ३ रोपनी, रत्नबहादुर कार्कीको ३ रोपनी, भैरव कार्कीको २ रोपनी र गणेश थापाको १ रोपनी खेतियोग्य जमिन बाढीले नष्ट गरेको हो ।

उक्त खोलामा आएको बाढीको कारण पुगेको क्षति अवलोकन तथा उद्धारमा नगर प्रमुख लव श्रेष्ठ,प्रवक्ता गोपाल श्रेष्ठ–२ नं वडा अध्यक्ष सुरेन्द्र कार्की लगाएत नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सहितको टोलीले खोलाको बहावलाई परिवर्तन गराएर उच्च जोखिममा परेका घर हरुकोक्षति हुन वाट जोगाएका थिए ।
वर्षाका कारण १२ जना भन्दा बढि स्थानीयको कुल एक करोड मुल्य वरावरको क्षति भएको दावी गरेका छन् ।

Share156Tweet98Share27

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१७ श्रावण २०८१, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१७ श्रावण २०८१, बिहीबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१७ श्रावण २०८१, बिहीबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१७ श्रावण २०८१, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१७ श्रावण २०८१, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१७ श्रावण २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero