Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कर्मचारी सँगै साइनवोर्ड पनि हिडने कार्यालय

नेपाल अभियान नेपाल अभियान
५ कार्तिक २०८१, सोमबार
in समाचार, समाज
0
36
SHARES
Share on FacebookShare on Twitter

मन्थली,५ कार्तिक । रामेछाप जिल्लाको मन्थलीमा एउटा यस्तो कार्यालय छ जुन कार्यालय सडक बाट साइनवोर्ड हेरेर कार्यालय खुले नखुलेको थाहा हुन्छ ।
कर्मचारी छन् र कार्यालय खुलेको छ भने साइनवोर्ड बाहिर निस्कन्छ, छैनन भने साइनवोर्ड कर्मचारी सँगै हिड्छ ।
सुन्दा पनि अचम्म लाग्ने त्यो कार्यालय कुन हो भनेर सबैलाई कौतुहलता हुनु स्वभाविकै हो । त्यो कार्यालय शहरी बिकास तथा भवन कार्यालय सिन्धुलीको फिल्ड इकाई कार्यालय रामेछाप हो । उक्त कार्यालय रामेछापको मन्थली स्थीत तत्कालिन कटहरवोट नजिक रहेको रुद्र फुयालको घरमा रहेको छ । ५ वटा कोठा भाडामा लिएर सञ्चालन भएको उक्त कार्यालयमा कर्मचारी हुँदा साइनबोर्ड वाहिर राखिन्छ र कर्मचारी हिडे सँगै साइनवोडै पनि हुदैन । यस अघि कर्मचारी हुँदा बाहिर देखिएको साइनवोर्ड यो समाचार तयार पार्दा (सोमवार १ः३० बजे) सम्म बाहिर निस्केको छैन ।
सिन्धुली र रामेछाप दुई जिल्ला हेर्ने गरी यो कार्यालय सिन्धुलीमा रहेको छ । मन्थलीमा रहेको कार्यालय फिल्ड कार्यालय हो । यस विषयमा जिज्ञासा राख्दा कार्यालय प्रमुख दुर्गा प्रसाद घिमिरेले कर्मचारी हरु नभएको बेला निकालेका होलान भन्दै त्यस वारेमा सम्बन्धित फिल्डकै कर्मचारीसँग बुझ्न आग्रह गर्नुभयो ।
रामेछाप फिल्ड कार्यालयक कर्मचारी पप्पु शाह सँग सम्पर्क गर्दा आफुहरु धेरै जसो फिल्डमै रहने भएकोले वोर्ड निकालिएको आफुहरु कार्यालय आउना साथ वोर्ड राखिने बताउनुभयो ।
यस बिषयमा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलसँग जिज्ञासा राख्दा कर्मचारी भए वा नभएपनि साइनवोर्ड भने त्यसरी झीक्ने राख्ने गर्नु नहुने बताउनुभयो । उहाले यस बिषयमा सम्बन्धित कार्यालय प्रमुख सँग सम्पर्क गरी थप कुरा बुझ्ने पनि बताउनुभयो ।
यस कार्यालयले रामेछापको मन्थली नगरपालिका दोरम्वा शैलुङ्ग गाउपालिका लगाएतका विभिन्न स्थानका फरक फरक वडाहरुमा करोड भन्दा माथिका योजना हरु टेन्डर प्रकृयावाट सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

Share14Tweet9Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

५ कार्तिक २०८१, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

५ कार्तिक २०८१, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

५ कार्तिक २०८१, सोमबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

५ कार्तिक २०८१, सोमबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

५ कार्तिक २०८१, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

५ कार्तिक २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero