Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

साहारा साकोसको नाफा नौं लाख

नेपाल अभियान नेपाल अभियान
१३ कार्तिक २०८१, मंगलवार
in समाचार, समाज
0
15
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१३ कात्तिक । मन्थलीमा रहेको साहारा बचत तथा ऋण सहकारीले गत आ.ब. २०८०÷०८१ मा नौ लाख ४० हजार नाफा कमाएको छ ।
१९ बर्ष अघि स्थापना भई मन्थली र रामेछाप नगरपालिकालाई आफ्नो कार्य क्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको छ ।
करिब ५ हजार सदस्य रहेको उक्त साकोसको साधारण सभाले सँस्थाका सचिव शिशिर खड्गीले पेश गरेको सांगठनिक र कोषाध्यक्ष चुक्त मगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि सर्व सम्मत रुपमा पारीत गरेको छ ।

आर्थिक प्रतिवेदनका अनुसार संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि १४ प्रकारका निक्षेप सेवा र १५ प्रकारका ऋण सेवाहरू प्रदान गर्दै आएको छ ।
कोषाध्यक्ष मगरले सहकारीले आफ्ना शेयर सदस्यहरुलाई राहत सेवा, रेमिट सेवा, मोबाइल बैंकिङ सेवा, बाल बचत सेवा लगायतका सेवा प्रदान गर्दै आएको पनि आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेका थिए ।

प्रतिवेदनमा संस्थाले चालु आर्थिक वर्षको लागि २८ करोड ऋण लगानी तथा भाखा नागेका ऋण असुलीलाई ५ प्रतिशत कायम गर्ने नीति अगाडि सारेको समेत उल्लेख गरिएको छ ।

सहकारीले १६ करोड २१ लाख ३७ हजार ७ सय ६५ रुपैयाँ ६९ पैसा ऋण लगानी गरेको, ३ करोड २३ लाख ९७ हजार ५ सय ५५७ रुपैयाँ ९५ पैसा आम्दानी गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साकोसका सचिब शिशीर खड्गीद्धारा प्रस्तुत संस्थाको प्रतिवेदनमा आगामी एक बर्ष भित्रमा ३९ करोड पु¥याउने लक्ष्य लिएको छ । सहकारीले सदस्यको मृत्यु भएमा प्रति मृतक २० हजारको दरले राहत प्रदान गर्दै गत आर्थिक वर्षमा २५ जना मृतकको परिवारलाई रु ५ लाख ३५ हजार प्रदान गरेको जानकारी पनि गराए । कार्यक्रम सहकारीका अध्यक्ष शिब श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Share6Tweet4Share1

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१३ कार्तिक २०८१, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१३ कार्तिक २०८१, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१३ कार्तिक २०८१, मंगलवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१३ कार्तिक २०८१, मंगलवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१३ कार्तिक २०८१, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१३ कार्तिक २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero