Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अनेरास्ववियु रामेछाप द्वारा प्रथम अखिल कप–२०८१ प्रतियोगिताको आयोजना

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१२ मंसिर २०८१, बुधबार
in समाचार, समाज
0
29
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१२ मंसिर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शुक्रवार देखि प्रथम अखिल कप –२०८१ प्रतियोगिता अयोजना गर्ने भएको छ ।


अनेरास्ववियुले बुधवार मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा वोल्दै विद्यार्थी संगठनका अध्यक्ष पुश्कर भट्टराइले रामेछाप र सिन्धुली जिल्लाका अन्डर १५ खुल्ला पुरुष फुटवल प्रतियोगिताका लागि १६ वटा समुहले भाग लिएको बताउनुभयो ।


उहाँले प्रतियोगिताको बिजेताले नगद रु २० हजार उप विजेताले १० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने र सेमिफाइनलमा प्रवेश गर्ने तर फानलमा प्रवेश नगर्ने दुई वटा टिमलाई ५÷५ हजार नगद सहित प्रमाणपत्र समेत उपलब्ध गराउने पनि बताउनुभयो ।


साथै कार्यक्रममा सहभागी सबै खेलाडिहरुलाई प्रमाणपत्र र खेल अबधिभर प्रत्येक गोलकर्तालाई प्रोत्साहन स्वरुप प्रत्येक गोलको रु १ सयका दरले प्रदान गरिने पनि अध्यक्ष भट्टराइले बताउनुभयो ।


कार्यक्रमका अबसरमा नेपाल पुटवल संघ (एन्फा) को नियमानुसार खेलाइने उक्त प्रतियोगिता यहि मंसिर १४ गते विहान ८ बजे मन्थलीमा प्रभातफेरी सहित मन्थली माविको खेल मैदानमा पुगेर खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने र उक्त प्रतियोगिता मंसिर १६ गते सम्म चल्ने बताइएको थियो ।

Share12Tweet7Share2

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१२ मंसिर २०८१, बुधबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१२ मंसिर २०८१, बुधबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१२ मंसिर २०८१, बुधबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१२ मंसिर २०८१, बुधबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१२ मंसिर २०८१, बुधबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१२ मंसिर २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero