Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

१६ औं नगर सभाको निर्णयहरु सार्वजनिक

नेपाल अभियान नेपाल अभियान
२९ पुष २०८१, सोमबार
in समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२९ पुष । मन्थली नगरपालिकाको शुक्रावार सम्पन्न १६ औं अधिबेशनको निर्णयहरु आज सार्वजनिक गरिएको छ ।

मन्थली नगरले सोमबार पत्रकार सम्मेलनको अयोजना गरी निर्णयहरु सार्बजनिक गरिएको हो । सो अबसरमा बोल्दै नगरपालिकाका प्रबक्ता गोपाल श्रेष्ठले ९ वटा विधेयकहरु पारित गरेको जानकारी गराउँनुभएको थियो ।

नगर सभाले न्यायिक समितिको प्रतिबेदन, कर तथा गैर कर विधेयक २०८१ आर्थिक ऐन–२०८१ संशोधन विधेयक २०८१ (घर बहाल कर संशोधन बिधेयक २०८१ (घर बहाल कर संशोधन)विनियोजन ऐन–२०८१ , नगर अस्पताल ब्यवस्थापन र संञ्चालन विधेयक–२०८१ पारित गरेका प्रबक्ता श्रेष्ठले जानकरी गराउनुभयो । उहाँले लेखा समिति र बेरुजु फछ्र्यौट समिति पुनर्गठन विधेयक पारित भएको घोषणा गर्नुभयो ।

त्यसैगरी आगलागि नियन्त्रण र सचेतना कार्यक्रम सञ्चालनमा जोड, वालमैत्री नगर घोषणा कार्य योजना स्वीकृति र मन्थली भुत्याहा खोला– टेकानपुर – कठजोर – धोवि सडकलाई सुब्बा कृष्णलाल लोकमार्ग नामकरण विशेष प्रस्ताव पारित गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

उहाँले यस अघि राजस्व संकलन तर्फ ३ करोड ८५ लाख आम्दानी हुने लक्ष राखिएकोमा यहि पौष २४ गते सम्म्मा रु १ करोड ८४ लाख १९ हजार ८६० राजस्व संकलन भएको बताउनुभयो ।

त्यसैगरी १ अरव १ करोड ९७ लाख ८१ हजारको बजेट स्वीकृत गरिएकोमा चालु आ ब को पौष २४ गते सम्म चालु ३६।६५ तथा पुजीगत खर्च ९ प्रतिशत गरी जम्मा कुल खर्च २७.९९ प्रतिशत भएको पनि जानकारी गराउनुभयो ।

नगर उप–प्रमुख इश्वरी बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासाका बारेमा प्रबक्ता श्रेष्ठ,उपप्रमुख बस्नेत प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटा,उप–सचिब हेमन्त बुढाथोकीले जवाफ दिनुभएको थियो ।

Share10Tweet6Share2

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२९ पुष २०८१, सोमबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२९ पुष २०८१, सोमबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२९ पुष २०८१, सोमबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२९ पुष २०८१, सोमबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२९ पुष २०८१, सोमबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२९ पुष २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero