Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भटौलीमा एक सय दिने अभियान

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
५ माघ २०८१, शनिबार
in समाचार, समाज
0
45
SHARES
Share on FacebookShare on Twitter

मन्थली,५ माघ । नेपाली काँग्रेसको एक सय दिने प्रारम्भिक चरणको बिशेष अभियान मन्थली गरपालिका वडा नं ७ भटौलीमा शनिवार सम्पन्न भएको छ ।

नेपाली काँग्रेस रामेछापको आयोजना, प्रदेश सभा ‘ख’ क्षेत्रीय कार्य समिति र मन्थली नगरपालिकाको सह आयोजना र वडा कार्य समिति भटौलीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

वडा सभापति बलबहादुर तामाङको अध्यक्षता एबं जिल्ला प्रतिनिधि सरस्वती घिमिरेको प्रमुख आतित्थ्यता र नेपाली काँग्रेसका पूर्ब महासमिति सदस्य झनक श्रेष्ठको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका अबसरमा स्थानीनय पुर्ण माझी,दुर्गा खत्री,निर्माण माझी,टेकमान तामाङ लगाएतले पार्टिको वर्तमान अबस्था,वडामा भएकाे विकास निर्माण र अन्य गतिविधिहरुमा भएका समस्या र समाधानका उपायहरुका वारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रमका अबरमा अभियानको उद्देश्यका बारेमा प्रमुख अतिथि घिमिरेले जानकारी गाराउनुभएको थियो भने विशिष्ट अध्यक्ष श्रेष्ठले अभियानमा वडा कार्य समितिले संगठन विस्तार र बिकास निर्माणका लागि गरेको पहल,भातृ संगठन,टोल कार्यसमितिको गठन तथा परिचालन लगाएतका बिषयमा गरेको प्रयासका वारेमा समिक्षा र छलफल गर्नुपर्ने र त्यसमा भएका कमी कमजोरीलाई सुधार गर्नका लागि नेपाली काँग्रेसले यो अभियान सञ्चालन गरेकोले सबैले आ–आफ्नो तर्फबाट इमान्दारीतापूर्वक लागेर संगठन मजबुत बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रमका अबसमा बाेल्दै वडा अध्यक्ष भुवन हरी प्रसाईले सिमित स्रोत र साधनका कारण वडाको विकासका गर्न पर्याप्त वजेट विनियोजन गर्न नसकेको स्वीकार गर्दै, कार्यक्रमका अबसरमा प्राप्त सुझावहरुलाई आत्मसाथ गरी आगामी दिनमा गुनासो नआउने गरी काम गर्न प्रयास गर्ने बताउनुभयो । उहाँले वडाले गरेको कामकाे पर्याप्त प्रचार प्रसार गर्न नसक्दा केही नगरेको जस्तो देखिएको भएपनि वडामा भएको स्रोत र साधनलाई परिचालन गरेर विभिन्न सामाजिक कामहरु भैरहेको पनि बताउनुभयो ।

औपचारिक कार्यक्रमको समापन गर्ने क्रममा कार्यक्रमका सभापति बल बहादुर तामाङले वडाको संगठन विस्तारमा धेरै समस्या र चुनौतिहरु कायम रहेको,धेरै मेहनत गरेर जिताएका वडाका प्रतिनिधिहरुले पार्टिको हितमा काम गरेको नपाईएको,जिल्लामा पुगेर विभिन्न समस्याहरु राख्ने अबसर समेत नपाएको गुनासो गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य रामविलास महत्तो, प्रदेश सभा ‘ख’ क्षेत्रीय कार्य समिति का अध्यक्ष राजेश श्रेष्ठ,नेविसंघका केन्द्रिय सदस्य नविन कार्की लगाएतको उपस्थिति रहेको थियो ।

Share18Tweet11Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

५ माघ २०८१, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

५ माघ २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

५ माघ २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

५ माघ २०८१, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

५ माघ २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

५ माघ २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero