Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरले तोक्यो मिति र प्रतिनिधि

नेपाल अभियान नेपाल अभियान
६ माघ २०८१, आईतवार
in समाचार, समाज
0
83
SHARES
Share on FacebookShare on Twitter

मन्थली,६ माघ । नेपाली काँग्रेसको एक सय दिने बिशेष अभियान सञ्चालनका लागि मन्थली नगर कार्यसमितिले अभियान सुरुवातको मिति र आफ्नो समतिका सदस्यहरुलाई प्रतिनिधि तोकेको छ ।

आइतवार मन्थलीमा बसेको सम्बन्धित वडामा खटिनुभएका जिल्ला कार्यसमितिका सदस्यहरु,महासमिति सदस्य एबं महाधिबेशन प्रतिनिधिहरु क्षेत्रीय कार्यसमितिका सदस्यहरु,नगर कार्य समितिका पदाधिकारी एबं सदस्यहरु र वडा सभापतिहरु सहितको तयारी बैठकले मिति र प्रतिनिधिहरु तोकेको हो ।

नगर सभापति शंकर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त भेलाले यही माघ ८ गते देखि १६ गते सम्म सबै वडामा अभियानको सुरुवात गर्ने तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको तालिका अनुसार माघ ८ गते मन्थली नगरपालिकाको वडा नं ७ र १० मा,११ गते वडा नं ११ र १२ मा १२ गते वडा नं ४ र ५ मा, १३ गते वडा नं २ र ३ मा १५ गते वडा नं १,६,१३,१४ मा १६ गते वडा नं ८ र ९ मा अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ ।

उक्त वडाहरुमा नगरको तर्फबाट १ दखि १४ सम्म क्रमश कृष्ण राम फुयाल, कोमल बहादुर श्रेष्ठ, सरस्वती शिवाकोटी, सोमबहादुर मगर, बिन्दा कार्की ,बृहस्पति माझी, हरि थोकर, जानकी कर्माचार्य र देबेन्द्र ढुंगेल,म्हेन्दो लामा, नानिवाबु बुढाथोकी,राम बहादुर तामाङ,रबिन्द्र खत्री गोपाल भुजेल र राम सिं तामाङ लाई खटार्एको छ ।

पूर्व तयारी भेलामा बोल्दै पार्टि सभापति एबं उर्जा सिंचाई तथा जलस्रोत राज्य मन्त्री पूर्ण बहादुर तामाङले पार्टिलाई दरो बनाउन सबैजना आ–आफ्नो क्षेत्रबाट लाग्न अनुरोध गर्नुभयो ।

उहाँले आफु पदमा रहुन्जेल जिल्लाको विकासका लागि आबश्यक बजेट पार्न पहल गरिरहने पनि प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाले आफ्नो मन्त्रीको पालोभरी काँग्रेसको कार्यकर्ताहरु विकास परेन भनेर निरास हुनु नपर्ने जिकिर गर्नुभयो ।

सो अबसरमा उप–सभापति लेख बहादुर कार्की, पुर्व महासमिति सदस्य युवाराज भट्टराई, झनक श्रेष्ठ, जिल्ला कार्यसमिति सदस्य यसोदा श्रेष्ठ, आमन्त्रित सदस्य उर्मिला कार्की बस्नेत लगाएतले १०० दिने अभियान सञ्चालन गर्ने तरिकाका वारेमा जानकारी गराउनुभएको थियो भने विभिन्न वडाका वडा सभापतिहरुल्ो पार्टि नेतृत्वले प्रभावकारी काम गर्न नसक्दा समस्या भएकोले प्रभावकारी काम सहित विकास निर्माणका काममा जोड दिन सुझाव दिएका थिए ।

Share33Tweet21Share6

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

६ माघ २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

६ माघ २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

६ माघ २०८१, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

६ माघ २०८१, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

६ माघ २०८१, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

६ माघ २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero