Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रेस चौतारीको अधिवेशन सम्पन्न

नेपाल अभियान नेपाल अभियान
२२ माघ २०८१, मंगलवार
in समाचार
0
19
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२२ माघ । प्रेस चौतारी रामेछाले आफ्नो स्थापना दिवको अवसर पारेर पाँचौ जिल्ला अधिबेशन मंगलवार मन्थलीमा सम्पन्न गरेको छ ।

चौतारीका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रमका अवसरमा वोल्दै प्रमुख अतिथि श्रेष्ठले पत्रकारीताको मर्म र भवाना मर्दै जान लागेकोले यसलाई जोगाउनु सरोकार वालाहरु सबैको कर्तब्य भएकोले त्यस तर्फ लाग्नुपर्ने कुरालाई जोड दिनुभयो ।

कार्यक्रमका अवसमा पत्रकार महासंघका केन्द्रिय सदस्य नवराज पथिक, जिल्ला उपाध्यक्ष विफा घिसिङ,निवर्तमान अध्यक्ष हिमाल ढुंगेल,प्रेस युनियनकी अध्यक्ष ज्ञानु श्रेष्ठ, समाजबादी प्रेस संगठनका अध्यक्ष कैलाश खत्री नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया,प्रेस चौतारी नेपालका केन्द्रिय र प्रदेशस्तरका पदाधिकारीहरुले आ–अफ्नो मन्तब्य राखेका थिए ।

सो अवसरमा पत्रकार महासंघमा नव निर्वाचित सबैलाई प्रमाणपत्र सहित बधाई ज्ञापन गरिएको थियो भने उत्कृष्ठ पत्रकारीता पुरस्कार सुमित्रा लामालाई हस्तान्तरण गरिएको थियो ।

अधिवेशनले लेख बहादुर बि.क. को अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । यसरी नव गठित सदस्यहरुमा रहनेहरु उपाध्यक्ष द्वय शान्ता श्रेष्ठ र सीता पुरी, सचिब, सहसचिब द्वय र कोषाध्यक्षमा क्रमश शंकर बरुवाल, कुमार मिजार, मणिराज सुनुवार, शर्मिला विसुन्खे रहेका छन् भने सदस्यहरुमा क्रमश ः सन्जना रसाइली,भवानी पाण्डे रहेका छन् । अधिवेशनले नवराज श्रेष्ठ र सुमित्रा लामा लाई प्रदेश परिषद सदस्यमा र युनिक विफा घिसिङ र पार्वती पाठकलाई केन्द्रिय परिषद सदस्यमा चयन गरेको छ ।

Share8Tweet5Share1

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२२ माघ २०८१, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२२ माघ २०८१, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२२ माघ २०८१, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२२ माघ २०८१, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२२ माघ २०८१, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२२ माघ २०८१, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero