Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लोकतान्त्रिक खेलकुद संघमा नयाँ नेतृत्व

नेपाल अभियान नेपाल अभियान
९ चैत्र २०८१, आईतवार
in समाचार, समाज
0
29
SHARES
Share on FacebookShare on Twitter


मन्थली,९ चैत । लोकतान्तित्रक खेलकुद संघ रामेछापमा नयाँ नेतृत्व चयन भएको छ ।
शनिवार विपी स्मृति भवनमा भएको प्रथम जिल्ला अधिबेशनले पुष्कर पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।


नेपाली काँग्रेसको भातृ संगठनका रुपमा रहेको उक्त सस्थाको अधिबेशनले प्रदेश सभा संयोजक र स्थानीय तह संयोजक समेत निर्बिरोध चयन गरेएको छ ।
नव गठित समितिमा रहनेहरुमा उपाध्यक्ष द्वय शुसिल तामाङ र छाँया तामाङ, सवित सह सचिब र कोषाध्यक्षमा क्रमश सन्तोष खत्री, अनिल कर्माचार्य र आशिष कार्की रहेका छन् ।


त्यसैगरी सदस्यहरुमा भोजबहादुर सुनुवार,सुदिश थापामगर एल्सन श्रेष्ठ,कमल तिमिल्सिना,धावा लामा, निरज मगर,शेर बहादुर मगर, हिरा दाहाल, निर्मल के.शी.,हिमालय के.शी., सरोज थापामगर, प्रज्वल खड्का ,सुजन चौहान,शुभराज सुनुवार, अनिल तामाङ, अमृता माझी, रमेश पौडेल,सबिता कार्की र सुरेश कार्की रहनुभएको छ ।

Share12Tweet7Share2

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

९ चैत्र २०८१, आईतवार
नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको   अन्तरकृया
राजनीति

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

९ चैत्र २०८१, आईतवार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

९ चैत्र २०८१, आईतवार
शिब सुबेदीलाई सम्मान सहित  विदाई
प्रदेश नं ३

शिब सुबेदीलाई सम्मान सहित विदाई

९ चैत्र २०८१, आईतवार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

९ चैत्र २०८१, आईतवार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

९ चैत्र २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.