Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आनन्दमय जीबनका लागि प्रशिक्षण

नेपाल अभियान नेपाल अभियान
१३ चैत्र २०८१, बिहीबार
in समाचार, समाज
0
44
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१४ चैत्र। सकरात्मक सोच एबं सफल तथा आनन्दमय जीवनका लागि ब्रम्हकुमारी राजयोग सेवा केन्द्र रामेछापले मन्थलीमा राजयोग ध्यान विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरको छ ।


बुधावर साँझ र विहिवार विहान दुई पटक सञ्चालन गरीएको उक्त कार्यक्रमको उद्घाटन बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठले गर्नु भएको थियो ।
जिल्लाका विभिन्न ठाउहरु लगाएत प्रहरी, नेपाली सेना,संघ संस्थाका पदाधिकारी एबं सदस्यहरु, शिक्षक बिद्यार्थीहरू र सर्वसाधारणा समेतलाई यो प्रशिक्षण दिइने बताइएको छ ।


यस प्रशिक्षण बाट मानिसमा फैलदै गएको विकृती,असन्तुष्टि र मानसिक रोग लाई न्यूनिकरण गर्न सहज हुने प्रशिक्षक रमण भट्टटराईले बताउनुभयो ।
प्राय मानिसको शारिरीक रुपमा सबै ठीक ठाक हुँदा हुँदै पनि मनमा बिभिन्न खालका नकरात्मक भावना उत्पन्न हुने, तनाब बढि लिने गरिहेको वर्तमान अबस्थामा विचारमा परिवर्तन आयो भने यस्ता भावनाहरु उत्पन्न नहुने, सकारात्क सोचले सबैको भलो हुने भएकोले आफुले यस प्रकारको अभियान चलाइरहेको जसका कारण धेरैको जिवन शैली परिवर्तन पनि भएको भट्टटराईले बताउनुभयो ।

सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यास समेत बाट गरिने गरिएको उक्त प्रशिक्षण लिनका लागि मानिसहरुको भिड लाग्ने गरेको छ ।

Share18Tweet11Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१३ चैत्र २०८१, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१३ चैत्र २०८१, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१३ चैत्र २०८१, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१३ चैत्र २०८१, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१३ चैत्र २०८१, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१३ चैत्र २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero