Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१० जेष्ठ २०८२, शुक्रबार
in समाचार, समाज
0
26
SHARES
Share on FacebookShare on Twitter

मन्थली,९ जेठ । ‘गरौं योग रहौं निरोग’ भन्ने मूल नाराका साथ आजदेखि मन्थलीमा चार दिने योग शिविर सुरु भएको छ ।
पतन्जली योग समिति रामेछापको आयोजना र मन्थली नगरपालिकाकाे कार्यालय र अायुर्बेद तथा बैकल्पिक चिकित्सालय काे समन्वयमा जिल्लामा पहिलो पटक सुरु भएको उक्त शिविरमा महिला पतन्जली योग समितिकी केन्द्रीय अध्यक्ष साध्वी देवादितीले प्रशिक्षण दिइरहनु भएको छ ।


जिल्लामा योगलाई निरन्तरता दिने, जिल्लाका मानिसहरुलाई योगका माध्यमबाट निरोगी बनाउने र योगका बारेमा जनचेतना जगाई उनीहरुलाई योगमा रुचि बढाउने उदे्श्यले योग शिविर सञ्चालन गरिएको पतन्जली योग समिति रामेछाका पूर्व अध्यक्ष रामहरी सुवेदीले बताउनुभयो ।


शिविरमा बागमती प्रदेश माननिय आनन्द श्रेष्ठ, मन्थली नगर उपप्रमुख इश्वरी बस्नेत, प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, जनपद र शसस्त्र प्रहरी वलका प्रहरी नायव उपरीक्षकहरु लगाएतका जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु ,अन्य कर्मचारीहरु र स्थानीय नागरिकको सहित २ सय भन्दा बढिको सहभागिता रहेकाे थियाे । दैनिक रुपमा उपस्थिती बढने अपेक्षा गरीएको पतन्जली योग समिति रामेछापका अध्यक्ष जगन्नाथ दाहालले बताउनुभयो ।


योगबाट धेरै फाइदा हुने हुनाले यो निरन्तर गरिरहनु पर्ने भन्दै रामेछाप जिल्लालाई योगका माध्यमबाट निरोगी वनाउन सबैले पहल गर्नुपर्ने महिला पतन्जली योग समितिकी केन्द्रीय अध्यक्ष साध्वी एबं योग प्रशिक्षक देवादितीले बताउनुभयो ।
उहाले योग भित्र पर्ने कपाल भाती प्रणायम, सूर्य नमस्कार,अलोम विलोम, हलाशान, जस्ता कृयाकलापले मानिसहरु शारीरिक र मानसिक रुपमा निरोगी भई स्वस्थ्य जीवन जिउन सक्ने पनि बताउनुभयो ।

Share10Tweet7Share2

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१० जेष्ठ २०८२, शुक्रबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१० जेष्ठ २०८२, शुक्रबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१० जेष्ठ २०८२, शुक्रबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१० जेष्ठ २०८२, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१० जेष्ठ २०८२, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१० जेष्ठ २०८२, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero