Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पाण्डे द्वारा सहयोगको याचना

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२८ श्रावण २०८२, मंगलवार
in समाचार, समाज
0
40
SHARES
Share on FacebookShare on Twitter


मन्थली, २७ साउन । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं –७ निवासी १५ बर्षिय सन्देश पाण्डे अहिले भारतको नयाँ दिल्ली स्थित राजिवगान्धि अस्पतालमा वोनम्यारो ट्रान्सप्लान्ट गर्ने प्रकृयामा छन् ।

निजकी बहिनी सबिना पाण्डे दाजुलाई आफ्नो बोनम्यारो दिन तयार भएर उक्त अस्पताल पुगेकी छिन् ।
अत्यन्तै खर्चिलोे प्रविधि अन्तर्गत पर्ने यो उपचार पद्धति आफ्नो परिवारको आर्थिक हैसियत बाट मात्र सम्भव हुने अबस्था नभएको ले उपचार गर्न निकै कठिनाई भैरहेको निजका बुबा सन्तोष पाण्डेले बताउनुभयो ।


यस अघि २०८१ मंसिर महिना देखि भक्तपुर क्यान्सर अस्पतालमायस रोगको उपचारका पद्धतिहरु अपनाउदा अपनाउदै करिब २० लाख खर्च गरी सकेका पाण्डेको थप उचार निक्कै चुनौतिपूर्ण बनेको छ । नयाँ दिल्लीको अस्पतालमा गर्न लागिएको ट्रान्सप्लान्टका लागि करिब २५ लाख खर्च लाग्ने अनुमान त्याहाँका डाक्टहरुले गरेका छन् ।


विपन्न परिवारका पाण्डेको उपचार सबैको सहयोग विना असम्भव जस्तै देखिएकोले सबैले सकेको सहयोग गरी उनकाे जीवन रक्षा गर्न जरुरी रहेको मन्थली नगरापालिका वडा नं –७ का निवर्तमान वडा अध्यक्ष सुदर्शन प्रसाइले बताउनुभयो ।


पिडित पाण्डेले आफ्नो जीवन बचाउन चाहाने महानुभावहरुले कुमारी बैंकको खाता नं (१९१०३२६९२७२००००१) वा फोटो सँगै रहेको क्युआरमा अाफुले सकेकाे रकम जम्मा गरिदिन सम्बन्धित सबैसँग हार्दिक अपिल गरेका छन् ।

Share16Tweet10Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२८ श्रावण २०८२, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२८ श्रावण २०८२, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२८ श्रावण २०८२, मंगलवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२८ श्रावण २०८२, मंगलवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२८ श्रावण २०८२, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२८ श्रावण २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero