Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२५ आश्विन २०८२, शनिबार
in समाचार, समाज
0
37
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२५ असोज । सुवेदी कल्याण प्रतिष्ठान रामेछापको शनिवार मन्थलीमा सम्पन्न दोस्रो जिल्ला अधिबेशनले दामोदर सुवेदीको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।


यसरी नवगठित समितिमा रहनेहरुमा उपाध्यक्ष सचिब सह सचिब र कोषाध्यक्षमा क्रमश दिपक सुबेदी भरत सुवेदी, भोजराज सुवेदी र शान्ता सुवेदी रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा क्रमश बद्रि प्रसाद सुवेदी, सागर सुवेदी, यज्ञ सुवेदी , तिर्थ सुवेदी, सीता सुवेदी रामकुमार सुवेदी, नानीवावु सुवेदी र सृजना सुवेदी रहनुभएको छ ।


त्यसैगरी अधिबेशनले नारायण प्रसाद सुवेदीको संयोजकत्वमा ध्रुव प्रसाद सुवेदी, पूर्ण सुवेदी, सम्भु सुवेदी र तेजप्रसाद सुवेदी लाई सल्लाहकार समितिमा चयन गरेको छ ।

प्रतिष्ठानका निवर्तमान अध्यक्ष नारायण प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका असरमा सुवेदीहरुको बंशावली पुस्तक समेत सार्वजनिक गरिएको थियो ।

बंशावलीमा रामेछाप जिल्ला मुल थलो भई अन्यत्र बसोवास गरेका सुबेदी बन्धुहरुको नामावली संकलन गरी सुबेदी का पुर्खाहरुको बारेमा उल्लेख गरिएको छ ।


माधब प्रसाद सुबेदीको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा, खगेन्द्र सुवेदी, मुकुन्द राज सुवेदी, गोकर्ण सुवेदी, बेद बहादुर सुवेदी,नरहरी सुवेदी लगाएतको उपस्थिति रहेको थियो ।

Share15Tweet9Share3

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२५ आश्विन २०८२, शनिबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२५ आश्विन २०८२, शनिबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२५ आश्विन २०८२, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२५ आश्विन २०८२, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२५ आश्विन २०८२, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२५ आश्विन २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero