Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रजगाँउमा सुमो दुर्घटना हुँदा आठ जना घाइते, एकको अबस्था गम्भिर

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
६ मंसिर २०८२, शुक्रबार
in समाचार, समाज
0
22
SHARES
Share on FacebookShare on Twitter

मन्थली ५ मङ्सिर । रामेछाप जिल्लाको खाँडादेवी गाँउपलिका बाट मन्थली नगरपलिका तर्फ आँउदै गरेको ना १ ज ५५५८ नंम्बरको यात्रुवाहक सुमो खाँडादेवी गाँउपालिकाको वडा नं –४ स्थित रजगाँउमा दुर्घटना हुँदा चालक सहित ८ जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला कुमार भट्टले दिनुभएको जानकारी अनुसार सडक बाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । यसरी दुर्घटनामा परी घाइते हुनेहरुमा मन्थली नगरपालिका वडा नं –२ का ४० बर्षिया कोपीला श्रेष्ठ, वर्ष २४ की सन्चिता श्रेष्ठ, मन्थली न. पा. वडा नं –३ की ७० बर्षिया तिलमाया श्रेष्ठ, ५० बर्षिया कृष्ण माया खड्का, ५४ बर्षिया गीता माया जोगी, ५५ बर्षिया कोपिला जोगी , ७८ बर्षिया चेत कुमारी श्रेष्ठ र ४९ बर्षिय चालक रमेश बुढाथोकी रहेका छन् ।


घाइतेहरु मध्ये कोपिला श्रेष्ठको अबस्था गम्भिर रहेको छ भने अरुको अबस्था मध्यम रहको पनि प्रहरी प्रमुख भट्टले जानकारी दिनुभयो ।
सबै घाइतेहरुलाई मन्थली नगर अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।
उहाँले दुर्घटनाको कारण भने अनुसन्धान भैरहेको बताउनुभयो ।

Share9Tweet6Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

६ मंसिर २०८२, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

६ मंसिर २०८२, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

६ मंसिर २०८२, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

६ मंसिर २०८२, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

६ मंसिर २०८२, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

६ मंसिर २०८२, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero