Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको अन्तरकृया

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२४ मंसिर २०८२, मंगलवार
in राजनीति, समाचार
0
44
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौं,२३ मङ्सिर । ने.क.पा एमालेको आसन्न ११ आंै महाधिबेशनलाई लक्षित गरी आज काठमाण्डौमा अन्तकृयात्मक कार्यक्रम भएको छ ।


नेकपा एमाले मन्थली नगर–काठमाण्डौ सम्पर्क मञ्चको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा यही मंसिर २७ देखि भक्तपुरमा सुरु हुने नेकपा एमालेको अधिबेशनलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सबैले खेल्नु पर्ने भूमिकाका बारेमा छलफल गरिएको थियो ।


सम्पर्क मञ्चका अध्यक्ष अरुण प्रसाद अधिकारीको अध्यक्षता एबं नेकपा एमालेका जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाँई प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुंङ्गेल,पूर्व प्रदेश सांसद शन्ति प्रसाद पौडेल,रामेछाप जिल्ला कमिटिका अध्यक्ष पुरुषोत्तम कडरिया, सचिब प्रकाश कुमार कार्की लगाएतका विभिन्न क्षेत्रिय तथा पालिका स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


सो अवसरमा आफ्नो पार्टिको पहिलो माग भनेको संसद पुनःस्थापना भएकाेले अाम कार्यकर्ताहरू जागरूक रहन नेताहरुले कार्यकर्ताहरुलाई अनुराेध गरेका थिए ।

Share18Tweet11Share3

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२४ मंसिर २०८२, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२४ मंसिर २०८२, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२४ मंसिर २०८२, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२४ मंसिर २०८२, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२४ मंसिर २०८२, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२४ मंसिर २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero