Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जगदीश घिमिरे स्मृति पुरस्कार पवन आलोक र मिना चौलागाँईलाई

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
४ माघ २०८२, शनिबार
in समाचार, समाज
0
22
SHARES
Share on FacebookShare on Twitter

मन्थली,३ माघ । हरेक वर्ष प्रदान गरिदै आएको जगदीश घिमिरे स्मृति पुरस्कार पवन आलोक र मिना चौलागाँइले प्राप्त गर्नु भएको छ ।

शनिवार जगदीश घिमिरे प्रतिष्ठानले मन्थलीमा आयोजना गरेको ११ औ जगदीश घिमिरे स्मृति साहित्यीक सभा कार्यक्रमका अबसरमा चौलागाँई जगदीश घिमिरे स्मृति पुरस्कार– २०८१ र आलोक जगदीश घिमिरे स्मृति पुरस्कार–२०८२ बाट पुरस्कृत हुनु भएको हो ।
सम्मान पत्र र रु एकाउन्न हजार पुरस्कार राशी रहेको उक्त पुरस्कार बर्ष विभिन्न कारणले वितण हुन नसकेपछि दुबै पुरस्कार यस बर्ष प्रदान गरिएको जगदीश घिमिरे प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेले बताउनुभयो ।

मन्थली नगरपालिकाकी उप प्रमुख इश्वरी वस्नेतको प्रमुख आथित्थ्यतामा र प्रतिष्ठानकी अध्यक्ष घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा राष्ट्रिय तथा स्थानीय स्तरका स्रष्टाहरुले आ– आफ्ना रचना वाचन गरेका थिए भने “जगदीश घिमिरेको साहित्य र समाजसेवामा उपस्थिति” विषयक वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
मन्थली नगरपालिका वडा नं –१ मा रहेका माध्यामिक तहका छात्राहरुलाई सहभागि गराइएको उक्त प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने क्रमशः नागकान्या मावि की छात्रा सन्ध्या माझी, लिटिल स्टार इङलिस बोर्डिङ स्कुल मन्थलीकी छात्रा सन्जिता थापा र नागकन्या मावि मन्थलीकै छात्रा रोनिका माझी लाई नगद तथा प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो ।

त्यसैगरी लिटिल स्टार इङलिस बोर्डिङ स्कुलकी समिक्षा दगांल मन्थली माविकी सन्जीता कार्की र केब्स स्कुलकी गरिमा नेपालीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

Share9Tweet6Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

४ माघ २०८२, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

४ माघ २०८२, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

४ माघ २०८२, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

४ माघ २०८२, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

४ माघ २०८२, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

४ माघ २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero