Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

घरदैलो अभियानमा निस्केको नेपाली काँग्रेसको टोलीलाई मझुवामा भजन कृतन मार्फत स्वागत

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२० माघ २०८२, सोमबार
in समाचार, समाज
0
2
SHARES
Share on FacebookShare on Twitter

मन्थली १९ माघ । सोमबार बाट औपचारिक रुपमा सुरु गरेको नेपाली काँग्रेको घरदैलो अभियनको पहिलो दिन नै खाँडादेवी गाँउपालिका वडा नं २ स्थित मझुवा धुसालमा रहको कृष्ण प्रणामीको भजन मण्डली समुहले टोलीलाई स्वागत गरेको छ ।
सो ठाँउमा रहेको कृष्ण प्रणामी भजन मण्डलीको समुहले भजन किर्तन सहित उक्त टोलीलाई स्वागत गरेको हो ।
स्वागतमा भनजमा चार तारे झण्डा हातमा वोकेर आउनेलाई स्वागत गर्दछौ , विकास प्रेमी समाज सेवी जनप्रीय नेता छानौ, दुखः र सुख मा साथ दिने नेता लाई चिनौं , रामचन्द्र दाइ जस्ता नेता लाई सबैले भोट हालौ भन्ने जस्ता सन्देश उल्लेख गरिएको थियो ।
मझुवाको धुसालमा रहेको कृष्ण मन्दिर परिसरमा आइपुगेको नेपाली काँग्रेका उम्मेद्वार रामचन्द्र खड्का सहितको टोलीलाई आफ्नो भजन मण्डलीले भजन मार्फत स्वागत गरेको, उहा जस्ता असल, निष्ठावान र जनप्रिय नेतालाइ भोटहाल्न गाउका मतदातालाई अनुरोध समेत गरेको भजन मण्डलीका अगुवा एबं स्थानीय समाजसेवी जय प्रकश प्रधानले बताउनुभयो ।

Share1Tweet1Share

Related Posts

नेपाली काँग्रेसको विस्तारित बैठक सम्पन्न, बैठकमा बोल्नेहरु भन्छन् – अरु पार्टि घोडा हुन् काँग्रेस हात्ति हो ।
राजनीति

नेपाली काँग्रेसको विस्तारित बैठक सम्पन्न, बैठकमा बोल्नेहरु भन्छन् – अरु पार्टि घोडा हुन् काँग्रेस हात्ति हो ।

२० माघ २०८२, सोमबार
रामेछाप र रामेछापवासीको शिर झुक्न दिने छैन– ढुङ्गेल
राजनीति

रामेछाप र रामेछापवासीको शिर झुक्न दिने छैन– ढुङ्गेल

२० माघ २०८२, सोमबार
विश्व हिन्दु महासंघको दोस्रो साधारण सभा सम्पन्न
समाचार

विश्व हिन्दु महासंघको दोस्रो साधारण सभा सम्पन्न

२० माघ २०८२, सोमबार
अन्य पार्टिका उमेद्वार घरदैलोमा काँग्रेस पार्टि भने  चुनावि रणनीति बनाउदै
राजनीति

अन्य पार्टिका उमेद्वार घरदैलोमा काँग्रेस पार्टि भने चुनावि रणनीति बनाउदै

२० माघ २०८२, सोमबार
रामेछापमा कस्ले जोगाउला विरासत ?
राजनीति

रामेछापमा कस्ले जोगाउला विरासत ?

२० माघ २०८२, सोमबार
विगतमा गरेको कामका आधारमा निर्वाचन जित्छुः श्याम कुमार श्रेष्ठ
देश

विगतमा गरेको कामका आधारमा निर्वाचन जित्छुः श्याम कुमार श्रेष्ठ

२० माघ २०८२, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.