Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग वाणिज्य संघको निर्णयः सदस्यता नविकरण शुःल्क र घरभाडामा छुट

नेपाल अभियान नेपाल अभियान
७ असार २०७७, आईतवार
in समाचार
0
112
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई सदस्यता नविकरणमा छुट दिने निर्णय गरेको छ । संघको शनिबार बसेका बैठले कोरोना भाइर नियन्त्रणको लागि लगाईएको लकडाउनका कारण मर्कामा परेका आफ्ना सदस्यहरुको सदस्यता नविकरणमा २० प्रतिशत छुट र नविकरण शुल्कमा लाग्ने बिलम्ब शुःल्कमा सतप्रतिशत छुट दिने निर्णय रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

लामो समय देखि लगाईएको लकडाउनका कारण समस्यामा परेका आफ्ना सदस्यहरुलाई थोरै भएपनि राहत हुने गरि सदस्यता नविकरण र नविकरण शुःल्कमा लाग्ने विलम्ब शुःल्क छुट गरिएको संघका अध्यक्ष घिमिरेको भनाई रहेको छ ।

सदस्यहरुले चैत्र महिनाको मसान्त सम्ममा नविकरण गर्नुपर्ने भएपनि लकडाउनका कारण सदस्यता नविकरण गर्न समस्या भएका कारण संघले नविकरणको समय असार मसान्त सम्म लम्ब्याएको थियो । सोही अनुसार संघले असार मसान्त सम्ममा नविकरण गर्ने सदस्यहरुलाई छुट दिने निर्णय गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

त्यस्तै उद्योग वाणिज्य संघको भवनमा बस्ने व्यवसायिहरुलाई घरभाडामा २० प्रतिशत छुट दिने निर्णय गरिएको पनि उहाँले बताउनुभयो । भाडामा बसेर व्यवसाय गर्ने व्यवसायिलाई घरधनीले पनि छुट दिन सक्ने गरी उद्योग वाणिज्य संघले स्थानीय सरकारहरुलाई व्यवसाय कर, घर बहाल कर र सम्पत्ती कर छुट दिनको लागी आग्रह गर्ने निर्णय समेत वैठकले गरेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

कोरोना भाइरस नियन्त्रणको लागि चैत्र महिनाको ११ गते देखि सरकारले लगाएको लकडाउनका कारण व्यवसायिहरु बढी मर्कामा परेका छन् ।

Share45Tweet28Share8

Related Posts

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

७ असार २०७७, आईतवार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

७ असार २०७७, आईतवार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

७ असार २०७७, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

७ असार २०७७, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

७ असार २०७७, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

७ असार २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.