Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अझैपनि खवरदारी गर्न नपुगेको नागरिक समाजको ठहर

नेपाल अभियान नेपाल अभियान
१९ श्रावण २०७७, सोमबार
in समाचार
0
75
SHARES
Share on FacebookShare on Twitter

रामेछाप –जिल्लामा रहेका सबै पालिका र सरकारी कार्यालयहरुले गर्ने बिकास निर्माण र अन्य कामहरुको बारेमा अझैपनि खवरदारी गर्न नपुगको नागरिक संघ संथाका प्रतिनिधिहरुले ठहर गरेका छन् ।

ट्रान्परेन्सी इन्टरनेशनल नेपालले रामेछापमा सञ्चालन गरेको भुकम्प पछिको पुन निर्माण र पुनःस्थापनामा सदाचार परियोजनाले सोमबार आयोजना गरेको सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोग बिषयमा नागरिक संस्थाहरुसँग गरेको छफलका क्रममा कार्यमका सहभागिहरुले सो कुरा को ठहर गरेका हुन ।

जिल्लामा रहेका ८ वटा पलिका, प्रदेश,संघ र जिल्लास्तरका कार्यालयहरुले गर्ने काम हरुमा पारदर्शि नभएको, सामाजिक जवाफदेहिताका औजारहको प्रयोग अत्यन्तै नगन्य मात्रामा भएको र नागरिकको नाताले सूचना माग्न जाँदा सूचना नपाएको समेत गुनासो गरेका थिए ।

गैर सरकारी संस्था महासंघ नेपालका अध्यक्ष भुवन कुमार श्रेष्ठको अध्यक्षतामा समन्न उक्त कार्यक्रमका अबसरमा गैसस महासंघका केन्द्रीय सदस्य मिलन कुमार घिसिङ, नागरिक संञ्जालका संयोजक रामचन्द्र बियोगी, गैसस महासंघका पूर्ब अध्यक्ष बिरेन्द्र श्रेष्ठ,मावनअधिकार कर्मी हिमाल ढुंगेल, एडभोकेशि फोरमका पाण्डब प्रसाई, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, गैसस महासंघका उपाध्यक्ष रत्न प्रसाद कँडेल, पत्रकार युवराज श्रेष्ठ, उद्योग बाणिज्य संघका सचिब सुरेश उदाश, दलित अधिकारकर्मी लेख बहादुर बि.क लगाएतले  जिल्लाका सबै पालिकामा कोभिड –१९ का नाममा भएको खर्च पारदर्शि हुनुपर्ने र प्रत्येक तीन तीन महिनामा स्वतःस्फुर्त रुपमा आफुले गरेको कामहरुकोे सार्बजनिक गर्नु पर्ने कुरालाई जोड दिएका थिए ।

कार्यक्रमका अबसरमा जिल्ला समन्वय समितिका सदस्य पूर्ण बहादुर महतले जिससमा दरबन्दि अनुसार कर्मचारी नहुँदा र आबश्यक स्रोत र साधन नहुँदा पालिका र जिल्लास्तरका अन्य कार्यालयहरुले गरेका कामहरुको प्रभाबकारी ढंगबाट अनुगमन गर्न नसकिएको बताउनुभयो ।

परियोजनाका कार्यक्रम संयोजक दिपक केशीले आफ्नो संस्थमा भएको सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोगका बारेमा पनि जानकारी गराउनु भएको थियो ।

 

Share30Tweet19Share5

Related Posts

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

१९ श्रावण २०७७, सोमबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

१९ श्रावण २०७७, सोमबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१९ श्रावण २०७७, सोमबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१९ श्रावण २०७७, सोमबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१९ श्रावण २०७७, सोमबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१९ श्रावण २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.