रामेछाप–२०७७ साउन १ गते देखि सुरु भएको राष्ट्रिय परिचय पत्रको विवरण संकलन कार्य यहि साउन ३२ गते देखि स्थगित गरिएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ का सक्रमितहरु रामेछाप जिल्लामा पनि बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय रामेछापले सूचना जारी गरी अर्को सुचना प्रकाशित नभएसम्मका लागि उक्त कार्य बन्द भएको जनाएको छ ।
यो बारेमा तपाईको प्रतिकृया