Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाली काँग्रेसको देशभर प्रदर्शन,रामेछापमा पनि विरोध ¥याली सम्पन्न

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२९ मंसिर २०७७, सोमबार
in राजनीति, समाचार
0
128
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २९ मंङ्सिर । वर्तमान सरकारले गरेको कामकाजको विषयलाई लिएर नेपाली काँग्रेसले देशका ७७ वटै जिलामा एकैदिन विरोध जुलुस प्रदर्शन गरेको छ ।
देशभर एकैसाथ प्रदर्शन गर्ने क्रममा नेपाली काँग्रेस रामेछापले पनि विरोध र्याली प्रदर्शन गरेको छ ।


मन्थली नगरपालिका वडा नं–१ भैसेश्वर चोकबाट विभिन्न नारा सहित सुरु भएको ¥यालीले मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा कोणसभा गरेको थियो ।
पार्टी सभापति लवश्री न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान पार्टी सभापति रामचन्द्र खड्का, संघीय संसदका तत्कालिन उमेद्वार पूर्णबहादुर तामाङ (कान्छाराम) महाधिवेशन प्रतिनिधिहरु क्रमश ध्रुव लामा, अर्जुन केसी, महिला संघ कि सभापति गंगा अधिकारी, प्रदेश क तथा खका उमेद्वार रत्न कार्की र जीत बहादुर थापामगर, तरुण दलका सह–सचिव जीवन कार्की, नेविसंघका पूर्व केन्द्रीय सदस्य रत्नहरि ढुंगेल र वर्तमान अध्यक्ष सुशील अधिकारी लगायतले वर्तमान सरकारको चर्को आलोचना गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै उहाँहरुले सरकारको सर्वसत्तावादी प्रवृत्ति, कोभिड–१९ नियन्त्रणमा असफलता, स्वास्थ्य सामग्रीमा अनियमितता, राज्य आतंक, चर्को मुल्य बृद्धि, भ्रष्टाचार, महिला हिंसा, करवृद्धि, बालुवाटारको ललिता निवासको जग्गा प्रकरण, लगायतका काण्डै काण्ड र कुशासनको विरुद्ध नेपाली काँग्रेसले वर्तमान सरकारको भण्डाफोर गर्ने बताउनुभयो ।
वर्तमान सरकारको अधिनायकवाद विरुद्ध प्रदर्शन गर्ने क्रममा आइतवार साझ पनि काँग्रेस रामेछाप सहित विभिन्न जिल्लामा सिठ्ठी जुलुस प्रदर्शन गरेको थियो ।

Share51Tweet32Share9

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२९ मंसिर २०७७, सोमबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२९ मंसिर २०७७, सोमबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२९ मंसिर २०७७, सोमबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२९ मंसिर २०७७, सोमबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२९ मंसिर २०७७, सोमबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२९ मंसिर २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.