Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरपालीकाका अपाङ्ग लाई सामाग्रि वितरण

बद्री नयाँघरे बद्री नयाँघरे
२० असार २०७८, आईतवार
in समाचार
0
68
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २० असार । रामेछाप नगरपालिकाका दुईबटा वडामा बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तिहरुका लागि ब्ल्यांकेट लगायतका विभिन्न सामाग्रि वितरण गरिएको छ । रामेछाप नगरपालीकाको आर्थिक सहयोगमा वडा नं ८ र ९ का अपाङ्गता भएका ब्यतिmहरुका लागि अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापको आयोजनामा आईतबार ब्ल्यांकेट र हिवील चियर वितरण गरिएको हो ।
समुदायमा आधारीत पुर्नस्थापना ( सिविआर ) कार्यक्रमका लागि प्राप्त बजेटबाट बडा नं ८ र ९ बडाका १ सय ३० जना अपाङ्गता भएका ब्यक्ति हरुका लागि सो सेवा उपलब्ध गराएको हो । ति सामाग्रिहरु बडा नं ८ का अपाङ्गता भएका ब्यक्तिहरुका लागि रामेछाप नगरपालीकाका मेयर नर बहादुर थापा मगर र बडा नं ९ को ल्याङ्गल्याङ्गमा उपमेयर तथा सिविआर कार्यक्रमकि संयोजक सिर्जना खड्काले वितरण गर्नु भएको थियो ।


कार्यक्रममा नगरपालीकाका प्रमुख नर बहादुर थापा मगरले नगरपालीकाले अपाङ्गता भएका ब्यक्तिहरुका हक हित र अधिकारका लागि कुनै पनि कसुर नराख्ने बताउनु हुँदै आगामि बषर््ाहरुमा पनि उनिहरुको पक्षमा कार्यक्रम संचालन गर्नै प्रतिबद्धता ब्यक्त गर्नु भयो । त्यसैगरि उपमेयर सिर्जना खड्काले आफु संयोजक भएको नाताले अपाङ्गता भएका ब्यक्तिहरुका क्षेत्रमा उनिहरुको बृत्ति विकासका काममा नगरले उल्लेख्य रुपमा काम गर्न सकेको अनुभुति आफुले गरेको बताउनु भयो । लागि ब्यवहार नगर्नै भन्दै यो बर्ष भने दुई वडाकार्यक्रम अन्र्तगत बडा नं ८ का ५२ र बडा नं ९ का ३५ जनालाई ब्ल्यांकेट,३ जनालाई हवील चियर वितरण गरिएको हो । सामाग्रि हस्तान्तरण गरे संगै उनिहरुका लागि कानुनि परामर्श तथा अनुसिक्षण कार्यक्रम समेत प्रदान गरिएको थियो । अनुशिक्षण कार्यक्रमका अबसरमा उनिहरुलाई अपाङ्ग हक हित र अधिकार तथा समुदाय र परिबार जिउनका लागि उनिहरुले गर्ने र गर्नसक्ने ब्यवहारका बारेमा पनि जानकारि गराईएको थियो ।
सो अबसरमा नगरपालीकाको महिला तथा बाल वालीका शाखाको तर्फबाट प्रमुख विमला शर्माले कार्यक्रमको संचालन प्रकृया र उदेश्य माथि प्रकाश पार्नु भएको थियो । छुट्टा छुट्टै रुपमा भएको उक्त कार्यक्रमको अध्यक्षत बडा अध्यक्षहरु क्रमश केदार कार्कि र चन्द्रबहादुर श्रेष्ठले गर्नु भएको थियो ।
 

 

Share27Tweet17Share5

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२० असार २०७८, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२० असार २०७८, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२० असार २०७८, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२० असार २०७८, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२० असार २०७८, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२० असार २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.