Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिपी र विपिको छुट्टा छुट्टै खिर

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१५ श्रावण २०७८, शुक्रबार
in राजनीति, समाचार
0
112
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १५ साउन । जिपी फाउन्डेशन र विपी प्रतिष्ठानले छुट्टाछुट्टै खिर दिवस मनाएका छन् ।


जि पी फाउण्डेशन मन्थली नगर समितिले मन्थलीमा र विपी कोइराला प्रतिष्ठान खाँडादेवी गाँउपालिकाले काठमाण्डौमा खीर खिर दिवस मनाएका हुन् ।
मन्थली नगर समितिका संयोजक जनक खत्रीको अध्यक्षतामा सम्पन्न उक्तकार्यक्रममा नेपाली काँग्रेसका सचिब लेख बहादुर कार्की, महाधिवेशन प्रतिनिधि निर्मला घिमिरे,उमाकुण्ड गाँउपालिकाकी उपाध्यक्ष उर्मिला कार्की वस्नेत,
जीपी फाउन्डेशनका जिल्ला अध्यक्ष दिपक खड्का लगाएतले खिर दिवसको औचित्यतावारे बोल्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एबं नेपाली काँग्रेसका नेता ध्रुवहरि ढुंगेलले विपीले किसानको मर्म लाई बुझेर मुठी रोपेर मुरी उब्जाउने बेला असार १५ लाई धान रोपाईको सुरुवाती सँगै दहि चिउरा खाने र १ महिना सम्मको धान रोपाइको हिलो मैलोलाई पखाली सर्दी भगाउन साउन १५ मा खीर खाने परम्पराको सुरुवात गरेको बताउनुभयो ।

त्यसैगरी नेपाली काँग्रेसका युवा नेता एबं संघिय सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यतामा सन्पन्न उक्त कार्यक्रममा सांसद थापा, नेपाली काँग्रेस रामेछापका निवर्तमान पार्टि सभापति रामचन्द्र खड्का, वर्तमान पार्टि सभापति लव श्री न्यौपाने ,वी पी प्रतिष्ठानका जिल्ला अध्यक्ष रामकृष्ण खड्का लगाएतले खिर दिवसको औचित्यताबारे प्रष्ट पार्नु भएको थियो

Share45Tweet28Share8

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

१५ श्रावण २०७८, शुक्रबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

१५ श्रावण २०७८, शुक्रबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

१५ श्रावण २०७८, शुक्रबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

१५ श्रावण २०७८, शुक्रबार
रामेछापका गेल्जे लामा (शेर्पा )काँग्रेस समानुपातिक सूचिमा
देश

रामेछापका गेल्जे लामा (शेर्पा )काँग्रेस समानुपातिक सूचिमा

१५ श्रावण २०७८, शुक्रबार
फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम
समाचार

फागनु २१ मा कुनै हालतमा पनि निर्बाचन हुँदैन – कान्छाराम

१५ श्रावण २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.