Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सबै सहकारीलाई एकिकरणमा लैजानु पर्छ: बस्नेत

अभियान सम्बादाता अभियान सम्बादाता
२३ पुष २०७८, शुक्रबार
in समाचार
0
37
SHARES
Share on FacebookShare on Twitter

रामेछाप पुस । राष्ट्रिय सहकारी महासंघका संचालक एबं केन्द्रिय सहकारी संघका पुर्व अध्यक्ष डिवि वस्नेतले जिल्लाका सबै सहकारी संस्थाहरुको संस्थागत विकासका लागि एकिकरण आबश्यक रहेको बताउनु भएको छ । सो कुरा उहाँले विहिबार मन्थलीमा रामेछाप बचत तथा क्रण सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभा उद्घाटन्का क्रममा बताउनृु भएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनृु भएका बस्नेतले रामेछाप बचत तथा क्रण सहकारी संस्था अन्र्तगतका दजनौ जिम्मेवार पदाधिकारी र सदस्य हरुका माझ अस्तब्ययस्त अबस्थामा छरिएर रहेका सहकारी संस्थाहरुको एकिकरण र ब्यवस्थापन नगरे सम्म सहकारीको विकास र समग्र सहकारीको संस्थागत विकास नभए सम्म आर्थिक विकास असम्भब रहेको वतााउनु भएको छ ।


कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले नगर भित्र रहेका १ सय ९ वटा सहकारी संस्था मध्य ५५ वटा सहकारीको करिब ८ करोड रुपैयाँ अपचलन भएको ठोकुवा गर्दे त्यसको खोजिका लागि नगरपालीका लागि रहेको बताउनु भएको छ । सर्व साधारणले गाँस काटेर बचत गरेको रकमको संरक्षण गर्नका लागि पनि सहकारी संस्थाहरुको भूमिक मुख्य रहेको भन्दै उक्र अभियानमा आफुृलाई सघाउन पनि आग्रह गनुभयो । नगरपालीकाले डुब्न नदिने दावि गर्दै यसका लागि पालिक गम्भिर भएर लागि परेको पनि नगर प्रमुख बस्नेताले जानकारी दिनुृ भयो । बस्नेतले उक्त संस्थाहरुलाई प्रमाणको आधारमा कार्वाहि गर्नका लागि पनि नगर पालीका लागि रहेको नगर प्रमुख बस्नेतले बताउनु भयो
।
जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष जे एन दाहलको अध्यक्षतामा भएको उक्त साधारण सभामा कोषाध्यक्ष पार्बति पाठकले. कोषाध्यक्ष र महा सचिव नविन केसिले सचिबको सांगठनिक प्रतिबेदन पेश गर्नुृ भएको थियो ।
साधारण सभा अघि जिल्ला संघको आयोजनामा सहकारी अभिमुखि एकिकरण कार्यक्रम कक्षा समेत संचालन गरेको थियो । कार्यक्रममा राष्टिय सहकारी महासंघका बाबुृल खनालले सहकारी एकिकरणको उदेश्य ,अर्थ महत्व र त्यसको उपादयता माथि सहजिकरण गर्दे सहकारी एकिकरणका लागि गर्नु पर्नृ काम कर्तब्य र अधिकारका बारेमा प्रकाश पार्नृु भएको थियो ।
कार्यक्रमको उट्घाटन् भने जिल्ला समन्व्यका प्रमुृख प्रेम खड्काले गर्नु भएको थियो । सो अबसरमा उहाँले सहकारीको अभियानलाई समुद्धि संग जोड्नका लागि सबै पक्षको उ्रत्तिकै सहयोग आबश्यक रहेको भन्दै त्यसको नेतृत्व जिल्ला संघले गर्नृु पर्नै पनि उहाँले बताउनु भयो ।

Share15Tweet9Share3

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२३ पुष २०७८, शुक्रबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२३ पुष २०७८, शुक्रबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२३ पुष २०७८, शुक्रबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२३ पुष २०७८, शुक्रबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२३ पुष २०७८, शुक्रबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२३ पुष २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.