Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

न मुखमा माक्स छ ?, न त सामाजकि दुरीनै कायम छ ? (हेर्नुस मन्थली १० फोटोमा)

नेपाल अभियान नेपाल अभियान
२८ बैशाख २०७७, आईतवार
in फोटो फिचर, समाचार
0
424
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- लकडाउनको ४८ दिनमा आइपुग्दा रामेछापको सदरमुकाम मन्थली बजारको दृश्य लकडाउन आगाडि भन्द कुनै फरक देखिएको छैन् । सरकारले कोरोना भाइरसबाट बच्नको लागि आम नागरिकहरुको हितको लागि लगाइएको लकडाउनलाई उलंघन गर्दै कोरोना भाइरसलाई समेत चुनौती दिँदै सडकमा मुखमा माक्स नलगाई सामाजिक दुरी समेत कायम नगरी पैदलयात्रीहरु खुलेआम बजारमा हिडीरहेका देखिएका छन् ।

त्यति मात्रै हैन विहान ६ बजे दखि विहान दश बजे सम्म अत्यावश्यक सामाग्री बाहेकका अन्य पसलहरु खोल्न नपाउने भनिए पनि आइतबार विहान मन्थलीमा कपडा पसल, भाडा पसल, चटपटे पसल लगायतका पसल समेत खुलेका थिए । प्रहरीको आँखै अगाडि यसरी पसल खुलेपछि नियमविपरित खेलेका पसल बन्द गराउन प्रहरीले सिठ्ठी नै बजाउनु परेको थियो ।

हेर्नुस आइतबारको मन्थलीबजार दश फोटोमा

Share170Tweet106Share30

Related Posts

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२८ बैशाख २०७७, आईतवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२८ बैशाख २०७७, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२८ बैशाख २०७७, आईतवार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

२८ बैशाख २०७७, आईतवार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

२८ बैशाख २०७७, आईतवार
रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार
समाचार

रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार

२८ बैशाख २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.