Nepal Abhiyan
Advertisement
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

न मुखमा माक्स छ ?, न त सामाजकि दुरीनै कायम छ ? (हेर्नुस मन्थली १० फोटोमा)

नेपाल अभियान नेपाल अभियान
२८ बैशाख २०७७, आईतवार
in फोटो फिचर, समाचार
0
176
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- लकडाउनको ४८ दिनमा आइपुग्दा रामेछापको सदरमुकाम मन्थली बजारको दृश्य लकडाउन आगाडि भन्द कुनै फरक देखिएको छैन् । सरकारले कोरोना भाइरसबाट बच्नको लागि आम नागरिकहरुको हितको लागि लगाइएको लकडाउनलाई उलंघन गर्दै कोरोना भाइरसलाई समेत चुनौती दिँदै सडकमा मुखमा माक्स नलगाई सामाजिक दुरी समेत कायम नगरी पैदलयात्रीहरु खुलेआम बजारमा हिडीरहेका देखिएका छन् ।

त्यति मात्रै हैन विहान ६ बजे दखि विहान दश बजे सम्म अत्यावश्यक सामाग्री बाहेकका अन्य पसलहरु खोल्न नपाउने भनिए पनि आइतबार विहान मन्थलीमा कपडा पसल, भाडा पसल, चटपटे पसल लगायतका पसल समेत खुलेका थिए । प्रहरीको आँखै अगाडि यसरी पसल खुलेपछि नियमविपरित खेलेका पसल बन्द गराउन प्रहरीले सिठ्ठी नै बजाउनु परेको थियो ।

हेर्नुस आइतबारको मन्थलीबजार दश फोटोमा

Share70Tweet44Share12

Related Posts

संघिय संसद बिघटन प्रति भट्टराइको आक्रोस
राजनीति

संघिय संसद बिघटन प्रति भट्टराइको आक्रोस

२८ बैशाख २०७७, आईतवार
समृद्धिका लागि साझा अभियान रामेछापमा पनि सुरु
समाचार

समृद्धिका लागि साझा अभियान रामेछापमा पनि सुरु

२८ बैशाख २०७७, आईतवार
काँग्रेसको देशभर विरोध प्रदर्शन, रामेछापका ८ वटै पालिकामा विरोध
राजनीति

काँग्रेसको देशभर विरोध प्रदर्शन, रामेछापका ८ वटै पालिकामा विरोध

२८ बैशाख २०७७, आईतवार
दश वर्षे यात्रामा चिरन्जीवी डेरी
कृषि

दश वर्षे यात्रामा चिरन्जीवी डेरी

२८ बैशाख २०७७, आईतवार
कृषिमा  बैदेशिक लगानी खुल्ला प्रति  आपत्ति
कृषि

कृषिमा बैदेशिक लगानी खुल्ला प्रति आपत्ति

२८ बैशाख २०७७, आईतवार
हिन्दु स्वयंम सेवक संघ रामेछापको मकर सङ्क्रान्ति उत्सव
समाचार

हिन्दु स्वयंम सेवक संघ रामेछापको मकर सङ्क्रान्ति उत्सव

२८ बैशाख २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हामी फेसबुकमा

नेपाल अभियान

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

सम्पादक समूह

नेपाल अभियान मिडिया ग्रुप प्रालिद्वारा संचालित नेपाल अभियान डट कमका लागि
अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल
समाचार संयोजक- रामचन्द्र वि.क.

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि. मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३, ९८४४४४३४१०
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.