Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल तरुण दल उमाकुण्ड- काठमाण्डौ सम्पर्क समिति गठन

नेपाल अभियान नेपाल अभियान
१९ श्रावण २०७६, आईतवार
in राजनीति
0
585
SHARES
Share on FacebookShare on Twitter

१९ साउन, २०७६

रामेछाप- नेपाल तरुणदल उमाकुण्ड गाउँपालिकाले ‘नेपाल तरुण दल उमाकुण्ड काठमाण्डौ सम्पर्क समिति’ गठन गरेको छ । उमाकुण्ड गाउँपालिका घर भई विभिन्न कामको शिलशिलामा काठमाण्डौ बसोबास गर्ने युवाहरुलाई समेटेर सुजनजंग कार्कीको अध्यक्षतामा २६ सदसिय कार्यसमिति रहने गरी समिति गठन गरिएको हो ।

उमाकुण्ड गाउँपालिकाबाट धेरै युवा तरुणहरु काठमाण्डौ गएर बस्ने र उनीहरुको राजनीति प्रतिको रुची हराउँदै गएकाले राजनीतिक चेतना बृद्धी सँगै तरुण संगठन विस्तारको लागि काठमाण्डौ सम्पर्क समिति गठन गरिएको नेपाल तरुण दल उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शम्सेर कार्कीको बताउनुभयो ।

नेपाल तरुण दल उमाकुण्ड काठमाण्डौ सम्पर्क समितिमा आफूलाई पहिलो नेतृत्व गर्ने मौका दिएकोमा धन्यबाद व्यक्त गर्दै अध्यक्ष सुजनजंग कार्कीले नेपाल तरुण दल बलियो र संगठित बनाउन सिंगो कार्यसमिति लाग्ने बताउनुभयो ।
नेपाल तरुण दल उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शम्सेर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका काग्रेस नेता, काग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको मात्रै सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रमुख अथिति समेत रहनुभएका नेपलाी काग्रेस रामेछापका सचिब एवं उमाकुण्ड १ का नेता विष्णु बस्नेत, उमाकुण्ड गाउँपलिकाकी उपाध्यक्ष उर्मिला कार्की, काग्रेस नेता झपडराज भण्डारी, महाधिवेशन प्रतिनिधि जमुना कार्की, तरुण नेता जीत बहादुर कटुवाल, उमाकुण्ड ६ का युवा नेता एवं जिल्ला कार्यसमिति काग्रेस रामेछापका सदस्य नारायाण खड्का, नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का दिनेश, काग्रेस नेता केदार बिक्रम खड्का लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

स्थानीय सरकार गठन भएसँगै उमाकुण्ड गाउँपालिकामा अदृश्य रुपमा भ्रष्टाचार भइरहेकाले त्यसको खबरदारीका लागि नेपाल तरुण दल उमाकुण्ड गाउँपालिका अब खरो रुपमा प्रस्तुत हुने अध्यक्ष शम्सेर कार्कीले बताउनुभयो ।

Share491Tweet39Share11

Related Posts

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

१९ श्रावण २०७६, आईतवार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

१९ श्रावण २०७६, आईतवार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

१९ श्रावण २०७६, आईतवार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

१९ श्रावण २०७६, आईतवार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

१९ श्रावण २०७६, आईतवार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

१९ श्रावण २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.