Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तीनै तहका सरकार भ्रष्टाचारमा सक्रिय छन् : प्रदेश सांसद माझी

नेपाल अभियान नेपाल अभियान
२८ श्रावण २०७६, मंगलवार
in राजनीति
0
18
SHARES
Share on FacebookShare on Twitter

२८ साउन, २०७६

मन्थली-  प्रदेश तीन की सांसद रिता माझीले अहिले तीनै तहका सरकार भ्रष्टाचारमा सक्रिय रहेको बनाउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औँ स्थापना दिवसको सोमबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सांसद माझीले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारले गरेको भ्रष्टाचारको विरुद्धमा पत्रकारहरुले कलम चलाउनु पर्नेमा जोड दिनुभयो ।

‘समावेशी लोकतन्त्रको आधार, पुर्ण समावेशी सञ्चार’ भन्ने मुख्य नाराका साथ फोनिजका जिल्ला अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा फोनिज प्रदेश नं ३ का उपाध्यक्ष युवराज श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल, नेपाली काग्रेस रामेछापका सचिब लेख बहादुर कार्की, नेकपा रामेछापका नेता गोपाल श्रेष्ठ, पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्री नयाँघरे, पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल पुर्व अध्यक्ष हिमाल ढुंगेल, प्रेस चौेतारीका अध्यक्ष युनिक विफा घिसिङ, प्रेस युनियनका अध्यक्ष अप्रिल अधिकारी, प्रेस सेन्टर रामेछापका अध्यक्ष सुमित श्रेष्ठ लगाएतका वक्ताहरुले बोलेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकार समाजको ऐना भएकाले पत्रकारहरुले समाचार लेख्दा सत्य–तथ्यमा आधारित रहेर समाचार लेख्नुपर्नेमा जोड दिएका छन् ।

Share7Tweet5Share1

Related Posts

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

२८ श्रावण २०७६, मंगलवार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

२८ श्रावण २०७६, मंगलवार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

२८ श्रावण २०७६, मंगलवार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

२८ श्रावण २०७६, मंगलवार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

२८ श्रावण २०७६, मंगलवार
रामेछाप एमालेले बनायो  ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी
देश

रामेछाप एमालेले बनायो ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

२८ श्रावण २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.