Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा सरकार विरुद्ध नारा : ‘ओलीको राष्ट्रबाद हेरियो, देशकै नक्सा फेरियो’

नेपाल अभियान नेपाल अभियान
२२ कार्तिक २०७६, शुक्रबार
in राजनीति
0
1.8k
SHARES
Share on FacebookShare on Twitter

मन्थली- नेपाल र भारत बीचको नक्सालाई लिएर देशका विभिन्न ठाउँमा नाराबाजीहरु भईरहेका बेला रामेछापमा पनि शुक्रबार साँझ नेपाल सरकार र भारत विरुद्ध नारा लागेको छ । भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाइएको विरोधमा ‘भारतिय हस्तक्षेपको विरुद्ध विरोध ¥याली’ लेखिएको कालो ब्यानर सहित ‘ओलीको राष्ट्रबाद हेरियो देशकै नक्सा फेरियो’, ‘केपी ओलीको राष्ट्रबाद भारतसँग लम्पसरबाद’ जस्ता नारा लागेका हुन् ।

नेपाल विद्यार्थी संघ रामेछापले मन्थलीको देवकोटा चोकबाट निकालेको विरोध ¥यालीले बजार परिक्रमा गरेको थियो । बजार परिक्रमा पछि देवकोटा चोकमा बिरोध ¥यालीलाई सम्बोधन गर्दै नेविसंघ रामेछाप प्रदेशसभा ‘ख’ का सभापति उत्तम कार्कीले भारतले नेपालको नक्सालाई आफ्नो भूमीमा पार्दा समेत केपी ओली नेतृत्वको सरकार मौन बसेको भन्दै सरकारकै विरुद्धमा आफूहरु नारा लगाउन बाध्य भएको बताउनुभयो ।

सभापति कार्कीले भारतले तत्काल नेपालको भूमी सहित सार्वजनिक गरेको नक्सा नसच्याए काग्रेसको एउटा संगठन मात्रै नभई तीन करोड जनता नै भारतको विरुद्धमा उत्रने चेतावनी समेत दिनुभयो । विरोध ¥यालीमा नेविसंघ, नेपाल तरुण दल, महिला संघ लगायतको सहभागिता रहेको थियो ।

Share1702Tweet61Share17

Related Posts

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

२२ कार्तिक २०७६, शुक्रबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

२२ कार्तिक २०७६, शुक्रबार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

२२ कार्तिक २०७६, शुक्रबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

२२ कार्तिक २०७६, शुक्रबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

२२ कार्तिक २०७६, शुक्रबार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

२२ कार्तिक २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero