Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पृथ्वीनारायण शाह राजा मात्र हैनन, नेपाल एकताको प्रतिक पनि हुनः राप्रपा

बद्री नयाँघरे बद्री नयाँघरे
२८ पुष २०७६, सोमबार
in राजनीति
0
102
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- २ सय ९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार सदरमुकाम मन्थलीमा प्रवचन कार्यक्रम मार्फत पृथ्वीनारायण शाहलाई सम्झेको छ । कुनै पनि तहका सरकारहरुले पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायण शाहलाई केही वास्ता नगरेपछि राप्रपाले शाहको योगदानको उच्च मुल्याकंन गर्दै प्रवचन कार्यक्रमको आयोजना गरेको हो । मन्थलीमा भएको प्रवचन कार्यक्रममा बोल्ने बक्ताहरुले पृथ्वीनारायण शाह राजा मात्र नभएर नेपाल एकताको प्रतिक भएकाले उहाँलाई भुल्नु भनेको आफ्नी आमालाई भुल्नु जत्तिकै भएको बताएका छन् ।

छरपस्ट रुपमा रहेका बाइसे चौबीसे राज्यहरुलाई एउटै राज्यमा जोडेर नेपाल चार जात छत्तिस जातको फुलबारी हो भन्ने सन्देश प्रवाह गरेका पृथ्वीनारायण शाहकै कारण नेपालको एकिकरण प्रक्रिया सफल भएको इतिहास हुँदा हुँदै पनि राज्य पक्षले उनलाई बेवास्ता गर्नु दुःखद कुरा भएको उनीहरुको दुखेसो रहेको छ ।

पृथ्वी नारायण शाहको दाँया बाँया राखेर माल्यपर्ण सहित भएको उक्त कार्यक्रममा सर्वसाधारणको समेत उल्लेखिय रुपमा उपस्थिती रहेको थियो । राजा पृथ्वी नारायण शाहलाई शाहंवशिय राजाको रुपमा मात्र नहेरे र नेपाल एकिकरणका योद्धा एवं राष्ट्रपिताका रुपमा पृथ्वीनारायण शाहलाई सबै सरकारहरुले सम्बोधन गर्न पनि वक्ताहरुले आग्रह गरेका थिए ।

दुईवटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका रामेछापका कुनै पनि स्थानिय सरकार तथा सरकारी कार्यालयहरुले पृथ्वी नारायण शाहलाई सम्झन कन्जुस्याई भएपनि आफ्ना पार्टीले गर्वका साथ पृथ्वी नारायणलाई सम्झेको र समय सन्र्दभले राज्यले समेत पृथ्वी नारायण शाहको योगदानको स्मरण गराउन आफ्नो पाटीले बाध्य बनाउने राप्रपाका जिल्ला अध्यक्ष रामचन्द्र कडेलले बताउनुभयो । कार्यक्रममा विभिन्न नेता, संचारकर्मी र नागरिक समाजका अगुवाहरुको समेत सहभागिता रहेको थियो

Share41Tweet26Share7

Related Posts

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

२८ पुष २०७६, सोमबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

२८ पुष २०७६, सोमबार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

२८ पुष २०७६, सोमबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

२८ पुष २०७६, सोमबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

२८ पुष २०७६, सोमबार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

२८ पुष २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero