Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्त्री ढुंगेललाई काँग्रेसको प्रश्नः एम्बुलेन्स बाँढेको श्रोत खोज्ने मन्त्रीले पेप्सीकोलामा बनेको घरको श्रोत देखाउनु पर्दैन ?

नेपाल अभियान नेपाल अभियान
७ फाल्गुन २०७६, बुधबार
in राजनीति
0
2.8k
SHARES
Share on FacebookShare on Twitter

मन्थली- नेपाली काग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं कैलाश प्रसाद ढुंगेललाई काठमाण्डौको पेप्सीकोलामा बनेको घर कुन श्रोतबाट बनेको हो भन्दै प्रश्न गरेका छन् । बुधबार ७० औँ प्रजातन्त्र दिवसको शुभकामना दिँदै सचिब कार्कीले मंगलबार मन्थलीमा महोत्सबको उद्घाटन गर्दा काँग्रेसले एम्बुलेन्स बाँढेको श्रोत खोज्न प्रशासनलाई मन्त्रीले निर्देशन दिएको भनाई प्रति इगिंत गर्दै मन्त्रीले पनि आफू जिविस सभापति हुँदै देखि अहिले पेप्सीकोलामा बनेको घरको श्रोत खुलाउनु पर्ने बताएका हुन् ।

कार्कीले भने– ‘आर्थिक स्रोत काँग्रेसको मात्र हैन तपाईको पार्टी नेकपाको पनि खोज्न जरुरी रहेको छ । तपाइको पेप्सीकोलामा रहको घर र बालकोटमा रहेको केपी ओलीको घर कुन स्रोतले बन्यो त्यो पनि छानबिन हुनु पर्छ ।, तपाईहरुको पनि आय स्रोत खुल्नु प¥यो । तपाई तत्कालिन जिल्ला बिकासको सभापति हुँदा देखिनै दशैँ आएपछि खसी किन्न इन्जिनियर गुहार्ने गर्नु हुन्थ्यो, त्यसको पनि हिसाब चाहियो । नेपाली जनताले रगत बगाएर कमाएको पैसाबाट तिरेको कर राज्यको ढुकुटीबाट आफ्ना कार्यकर्तालाई मात्र पोस्ने गरी बजेट जिल्ला भित्र्याउनु भएको छ । विकासको नाममा बागमती प्रदेशबाट जिल्ला भित्रिएको बजेटको बीस प्रतिशत पनि खर्च भएको छैन् यो चाहि तपाईले देखाउँनु पर्दैन ?’

कार्कीले थपे– ‘मन्त्री ढुंगेलले काँग्रेसका कार्यकर्तालाई समाएर तह लागाउन स्थानीय प्रशासनलाई भन्नु भएको रहेछ । सक्नु हुन्छ भने मलाई यहिबाट गिरफ्तार गर्नुस डिएपी साव म तयार छु । हैन् भने जिल्लामा यति राम्रो राजनैतिक सदभाब र सौहार्दतालाई मन्त्री ढुंगेल किन बिथोल्न चाहानुहुन्छ, त्यो कुरा बुझिएन् ।’

मंगलबार मन्त्री ढुंगेलले मंगलबार दोस्रो रामेछाप महोत्सवको उद्घाटन सत्रमा बोल्दै यो कस्तो प्रशासन हो ? एउटा मान्छे ठुलै नेताको आडमा बसेर भन्थेरे–गुण्डा भन्या मै हुँ, ट्यापे भन्या मै हुँ, मान्छे कुट्ने मै हुँ आज मलाई थुन्छस भनेर डिएसपी सापलाई भन्थ्योरे, त्यस्ता व्यक्तिलाई किन नथुनेको डिएसपी साव ?, कोही व्यक्ति श्रोत नखुलाएको पैसाले स्कुलमा झोला बाढ्दै हिड्ने कोही गाडीको साँचो बाँढेर हिड्ने त्यस्ता व्यक्तिलाई किन निगारनीमा नराखेको सिडियो साब ?’ भन्दै प्रश्न गरेका थिए ।

Share2033Tweet319Share89

Related Posts

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

७ फाल्गुन २०७६, बुधबार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

७ फाल्गुन २०७६, बुधबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

७ फाल्गुन २०७६, बुधबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

७ फाल्गुन २०७६, बुधबार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

७ फाल्गुन २०७६, बुधबार
रामेछाप एमालेले बनायो  ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी
देश

रामेछाप एमालेले बनायो ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

७ फाल्गुन २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.