Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खाँडादेवी काँग्रेसको कार्यसमितिले पायो पूर्णता

नेपाल अभियान नेपाल अभियान
२१ फाल्गुन २०७६, बुधबार
in राजनीति
0
366
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- नेपाली काँग्रेस खाँडादेवी गाउँपालिकाले आफ्नो कार्यसमितिलाई पूर्णता दिएको छ । सोमबार बसेको गाउँपालिका कार्यसमितिको बैठकले कार्यसमितिलाई पूर्णता दिइएको हो । यस अघि फागुन ३ गते सभापतिमा तेजराज घिसिङ मनोनित हुनुभएको थियो ।

सभापति घिसिङको अध्यक्षतामा बसेको बैठकले सह–सभापतिमा क्रमशः एक बहादुर श्रेष्ठ, महेश लामा, दानकाजि श्रेष्ठ, सुर्य बहादुर श्रेष्ठ, वालकृष्ण कार्की, सुरेन्द्र कुमार केसी, राजिव थोकर र कर्म सिं थोकर रहेका छन् । त्यस्तै सचिवमा  फडिन्द्र कार्की, सहसचिवमा सुरज लामा र भरत कुमार चौहान चयन हुनु भएको छ । त्यसैगरी कोषाध्यक्षमा प्रेम बहादुर तमाङ चयन हुनुभएको छ ।

चयन भएका नयाँ सदस्यहरुमा क्रमशः कुमार मानन्धर, दिपक कार्की, दल बहादुर श्रेष्ठ, अम्बिका ढुंगेल, कल्याण केसी, कल्पना नेपाली, तेज बहादुर मोक्तान, अनिता बुढाथोकी, रामहरि खड्का, मानध्वज तमाङ, राम बहादुर भण्डारी, नरेन्द्र कुमार तमाङ्ग, राम बहादुर पौडेल, दशरथ केसी, अरूण केसी, छविलाल तमाङ्ग, विनोद घिसिङ, कृष्णबहादुर कार्की, एकराम श्रेष्ठ, सत्यमान तमाङ्ग, राजिव लामा र सम्बर बहादुर मानन्धर रहेका छन् ।

Share276Tweet38Share11

Related Posts

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

२१ फाल्गुन २०७६, बुधबार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

२१ फाल्गुन २०७६, बुधबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

२१ फाल्गुन २०७६, बुधबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

२१ फाल्गुन २०७६, बुधबार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

२१ फाल्गुन २०७६, बुधबार
रामेछाप एमालेले बनायो  ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी
देश

रामेछाप एमालेले बनायो ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

२१ फाल्गुन २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.