Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

१ करोडको लागतमा रामेछापमा वि.पी स्मृति भवन बन्दै

नेपाल अभियान नेपाल अभियान
३ मंसिर २०७७, बुधबार
in राजनीति
0
174
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३ मङ्सिर । रामेछाप जिल्लाको सदरमुकाम मन्थली स्थित वडा नं १,भैसेश्वरमा करिब १ करोडको लागतमा नेपाली काँग्रेसको पार्टी कार्यालय (बि.पी स्मृति भवन) बन्न लागेको छ ।
साढे २ तले (प्रति तला ९ कोेठा) भवनको कार्तिक ३० गते पहिलो तलाको ढलान कार्य सकिएको हो ।

अब बाँकी रहेको डेढ तला पनि लगातार निर्माण गरेर त्यस पछि मात्र फिनिसिङको कामलाई अगाडि बढाउने पार्टी सभापति लवश्री न्यौपानेले जानकारी दिनुभयो ।
बिभिन्न संघ संस्था तथा ब्यक्तिबाट न्यूनतम ५ सय देखि बढिमा २ लाख ५१ हजार सम्मको निर्माण सामाग्री तथा नगद प्राप्त भैरहेको र सहयोग आउने पनि जारी रहेको नेपाली काँग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो ।
२०६८ सालमा नेपाली काँग्रेस केन्द्रिय समितिका तत्कालिन पार्टी सभापति सुशिल कोइराला द्धारा उक्त भवनको शिलान्यास भएको भएपनि पार्टीको आन्तरिक बिवाद, २०७० सालको संबिधान सभाको निर्बाचन र त्यसपछि लगातार भएका स्थानीय र संघिय निर्बाचनका कारण लामो समय देखि निर्माण हुन नसकेको पार्टी कार्याल भवन हाल आएर बिभिन्न चुनौतिहरु सामाना गदै निर्माण कार्य सुरु गरेको पार्टी सचिब एक बहादुर (बिष्णु) बस्नेत बस्नेतले बताउनुभयो ।

Share70Tweet44Share12

Related Posts

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

३ मंसिर २०७७, बुधबार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

३ मंसिर २०७७, बुधबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

३ मंसिर २०७७, बुधबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

३ मंसिर २०७७, बुधबार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

३ मंसिर २०७७, बुधबार
रामेछाप एमालेले बनायो  ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी
देश

रामेछाप एमालेले बनायो ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

३ मंसिर २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.