Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जनता समाजवादि पार्टिको विरोध प्रदर्शन

नेपाल अभियान नेपाल अभियान
११ पुष २०७७, शनिबार
in राजनीति
0
59
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ११ पुष । जनता समाजवादि पार्टि रामेछापले केपी शर्मा ओलीले चालेको कदमको बिरूद्धमा शनिवार साँझ बिरोध प्रदर्शन गरेको छ ।
केपी ओलीले गरेको संसद विघटन र निर्बाचन घोषणा, र हालै गरेको मन्त्री मण्डलको गठन लगाएतका कृयाकलापको विरोधमा उनीहरूले बिभिन्न नारावाजी गर्दै मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा आएर कोष सभा गरेका थिए । कोण सभामा बोल्ने जिल्ला अध्यक्ष सोनाम तमाङ, नेताहरु मनप्रसाद सुनुवार, लोक बहादुर श्रेष्ठ लगायतले वर्तमान प्रधामन्त्री समेत रहेका ओलीले संविधान विपरीत काम गरेकोले उनलाई घुडा टेकाएरै छाड्ने दावी गर्नु भएको थियो ।

प्रहरीलाई छलेर मसाल जुलुस

जनता समाजवदी पार्टिका कार्यकर्ताहरुले प्रहरीलाई छलेर मसाल जुलुस प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय जाने वाटोको रेडक्रस मागमा रहेको पार्टि कार्यालयबाट शुरु भएको मसाल जुलुस मुख्यवजार (रावा बैक अगाडि) नआइपुग्दै प्रहरीले हस्तक्षेप गरी रोेकेको थियो । देवकोटा चोकमा कोण सभा भइरहेको बेला उनीहरुले प्रहरीलाई झुक्याएर मसाल जुलुस प्रदर्शन गरेका थिए । आज साझ पार्टिको मसाल जुलुस गर्ने कार्यक्रम रहेको सो पार्टिका नेता अमृत सुनुवारले बताउनुभयो ।
Share24Tweet15Share4

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

११ पुष २०७७, शनिबार
यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

११ पुष २०७७, शनिबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

११ पुष २०७७, शनिबार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

११ पुष २०७७, शनिबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

११ पुष २०७७, शनिबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

११ पुष २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero