Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शहिदलाई रामेछापमा नेकपा दानेले मात्र संझियो

बद्री नयाँघरे बद्री नयाँघरे
१६ माघ २०७७, शुक्रबार
in राजनीति, समाचार
0
254
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१६ माघ । आज माघ १६ गते शहिद दिवस । जहानिया राणा शासनको विरुद्धमा लागेका ४ शहिदहरूलाई हत्या गरेको दिनका रुपमा आजलाई लिइन्छ । प्रजातन्त्र प्राप्तिका लागि गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द्र ठाकुर र धर्म भक्त माथेमालाई आजकै दिन तत्कालिन राणा शासन कालका शासकहरुले प्रजान्त्रका लागि लडेको भन्दै गोलि हानि हत्या गरेका थिए ।
शहिद सबैका साझा भएपनि शहिद दिबसको अबसरमा आज रामेछाप जिल्लामा नेकपा दाहाल–नेपाल (दाने) समुहले मात्र शहिदलाई सम्झना गरेको छ । सो समुहका जिल्ला र पालिका स्तरका नेता तथा कार्यकर्ताहरुले गंगालालको जन्मस्थान रामेछापको भंगेरीमा निर्माणाधिन पार्कमा पुगि अमर शहिदको संझना गरेका थिए ।
शहिदको संझनाका लागि भंगेरीमा पुगेका सो समुहका जिल्ला इन्चार्ज देब शंकर पौडेलको नेतृत्वमा शुक्रबार बिहान भंगेरीको निर्माणाधिन पुष्पलाल पार्कमा शहिद गंगालाल श्रेष्ठ र कम्युनिष्टका संस्थापक नेता स्वर्गिय पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरेका थिए ।
उनीहरुले शहिदहरूको संझनामा १ मिनेट मौनधारण समेत गरेका थिए । कार्यक्रममा सो समुहका रामेछाप नगर कमिटिका पदाधिकारीहरू र स्थानीय नेता तथा कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । सो समुहले उक्त अवसरमा जिल्लामा खासै ठुलो कार्यक्रम नगरेपनि शहिदहरुलाई सम्झन भने भ्याएको थियो ।

यता मन्थली स्थित तीनलाल स्मारकमा रहेका शालिकहरूमा भने स्थानीय रामप्रसाद देवकोटा र लाल वहादुर तमाङ लगाएतले तीनलालको शालिक सरसफाई गरी माल्यार्पण गरेका थिए । अमर शहिद गंगालाल श्रेष्ठ, कम्युनिष्टका संस्थापक पुप्पलाल श्रेष्ठ र मकै खेती का लेखक एबं साहित्यकार कृष्ण लाल अधिकारीको अर्धकदको शालिक यस पार्कमा राखिएको छ । तीनलाल स्मारक पार्कलाई ब्यवस्थित बनाउन मन्थली नगरपालिकाले भौतिक संरचनाका कामहरू थालेको छ ।

Share102Tweet64Share18

Related Posts

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१६ माघ २०७७, शुक्रबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१६ माघ २०७७, शुक्रबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१६ माघ २०७७, शुक्रबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१६ माघ २०७७, शुक्रबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१६ माघ २०७७, शुक्रबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१६ माघ २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.