Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आम हड्ताल सफल भएको दाने समुहको दावी

नेपाल अभियान नेपाल अभियान
२२ माघ २०७७, बिहीबार
in राजनीति, समाचार
0
84
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, माघ २२ गते । नेकपा दाहाल–नेपाल (दाने) समुहले गरेको आम हड्ताल रामेछापमा पनि सफल भएको जिल्लाका नेताहरूले बताएका छन् ।
वन्दको समापन गर्ने क्रममा देशब्यापी रुपमा आफ्नो हाम हडताल सफल भएको भन्दै जिल्ला इन्चार्ज देवशंकर पौडेलले केपी ओलीले नेपाली जनतामाथि अपराध गरेको आरोप लगाउनु भयो । उहाले जनताको संविधान सभा मार्फत वनेको संविधानलाई कुल्चिएर उनले देखाएको स्वेच्छाचारी चरित्रका विरुद्ध नेकपा सडकमा उत्रन बाध्य भएको वताउनुभयो ।

सह इन्जार्च संघिय सांसाद श्याम कुमार श्रेष्ठले के पी ओलीले सिरमा लगाएको टोपीलाई श्रीपेच सम्झेर काम गरीरहेको आरोप लगाउनु भयो । पछिल्लो समयमा केपी ओलीले गरेका हरेक कृयाकलाप असंंम्वैधानिक भएकाे भन्दै उनी विदेशी दलाल र अराजकको नेता भएको वताउनुभयो ।
विहिवार विहानै देखि मन्थली वजारका सडकमा निस्केका आन्दोलनकारीहरुले सवै पसल, यातायात, कलकारखाना र विद्यालयहरु बन्द गर्न आग्रह गरेका थिए । जसका कारण मुख्य बजार पूर्ण रुपमा ठप्प जस्तै रहेको थियो भने जिल्ला सदरमुकाममा शैक्षिक संस्था पनि वन्द रहेका थिए । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधनहरु चलेन् भने मन्थली वजार का मुख्य भागहरु पनि वन्द रहेका थिए ।
सरकारी कार्यालयहरु खुलेपनि सेवाग्राहि को उपस्थिति न्यून रहेको थियो सडकमा सुरक्षाकर्मीहरु तैनाथ रहेका थिए, भने जनपद र शसस्त्र प्रहरीको मोवाइल गस्ती टोली पनि घुमिरहेको थियो ।

Share34Tweet21Share6

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२२ माघ २०७७, बिहीबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२२ माघ २०७७, बिहीबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२२ माघ २०७७, बिहीबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२२ माघ २०७७, बिहीबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२२ माघ २०७७, बिहीबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२२ माघ २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.